फ्रि मिडिया नेटवर्कको अध्यक्षमा चौलागाईं, सदस्य सचिवमा शर्मा

भालुबाङ, २३ जेठ। प्रेस स्वतन्त्रता एवम् अभिव्यक्ति स्वतन्त्राको पक्षमा पहरेदारी गर्ने उद्देश्यले लुम्बिनी प्रदेशमा फ्रि मिडिया नेटवर्क गठन गरिएको छ । नेपाल पत्रकार महासंघको केन्द्रीय...

ज्ञानमालामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

विमला केसी घाेराही, २३ जेठ । घाेराही १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा शुक्रबारिय अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ६ देखि कक्षा...

विश्व वातावरण दिवसको अवसरमा जनचेतनामूलक र्‍याली

घोराही, २२ जेठ । विश्व वातावरण दिवस २०२५ को अवसरमा आज घोराही उपमहानगरपालिका–१५, तुलसीपुर चोकमा जनचेतनामूलक र्‍याली सम्पन्न भएकाे छ। घाेराही उपमहानगरपालिका वातावरण तथा विपद...

यातायात व्यवसायीको हडतालविरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौं , जेठ २० । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आह्वानमा भइरहेको यातायात हडतालविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ। आज मंगलबार अधिवक्ता विमल...

सार्वजनिक यातायात बन्दको दोस्रो दिन: घोराही बजार सुनसान

भरत वली जेठ २०, दाङ ।सार्वजनिक यातायात व्यवसायीहरूको देशव्यापी आन्दोलनका कारण यातायात बन्दको दोस्रो दिन घोराही बजार वरपरका सार्वजनिक सवारी साधन पूर्ण रूपमा ठप्प भएका...

विज्ञान शिक्षकका लागि अभिमुखिकरण तालिम

घाेराही, १७ जेठ । विज्ञान शिक्षक समाज (स्टान) घाेराही नगर कमिटीको आयाेजनामा विज्ञान शिक्षकका लागि एकदिने अभिमुखिकरण तालिम सम्पन्न भएकाे छ । विज्ञान शिक्षक समाज...

मुख्यमन्त्री आचार्यद्वारा रक्त सञ्चार केन्द्र उद्घाटन

बुटवल, १७ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालमा रुपन्देही व्यापार संघको उपकरण सहयोगमा निर्मित रक्त सञ्चार केन्द्रको उद्घाटन गर्नुभएको छ ।...

रुपन्देहीमा नेपालकै ठूलो प्राङ्गारिक मल उद्योग मुख्यमन्त्रीद्वारा उद्घाटन

बुटवल, १६ जेठ । रुपन्देहीको रोहिणीमा प्राङ्गारिक मल उद्योगको औपचारिक उद्घाटन भएको छ । उक्त उद्योगको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार गर्नु...

विद्यार्थीलाई लैङ्गिक विभेद विरुद्धको सचेतना

घाेराही, १६ जेठ । लैङ्गिक आधारमा हुने विभेदका विरुद्धको सचेतना कार्यक्रम घाेराही १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा सम्पन्न भएकाे छ । विद्यालयको शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत...

ज्ञानमालामा बाल क्लब र किशोरी क्लब पुनर्गठन

बिमला केसी घाेराही, १६ जेठ। घाेराही १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा सिर्जनशील बाल क्लब र किशोरी क्लब पुनर्गठन गरिएको छ। सिर्जनशील बाल क्लबका अध्यक्ष स्मारिका चौधरीको अध्यक्षता...

ताजा समाचार