https://xvamoney.xyz/776345230639204/

अनेरास्ववियुका ३६ जनाले गरे रक्तदान

दाङ–अनेरास्ववियु केन्द्रीय आयुर्वेद विद्यापीठ बेलझुण्डीको आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । दाङमा रगतको अभाव हुन नदिन आयोजना गरिएको कार्यक्रममा ३६ जनाले रक्तदान गरेका हुन...

कर्मचारी संगठन दाङले पौडेललाई सम्मान गर्ने

घोराही, ९ फागुन । नेपाल निजामती कर्मचारी संगठन दाङले संगठनमा आवद्ध भई लामो समय योगदान दिनुभएका तत्कालीन भूमिसुधार कार्यालय दाङका नायवसुब्बा भोजराज पौडेललाई सम्मान...

त्रिभुवननगर जेसीजद्वारा गुरुकुललाई सहयोग सामग्री हस्तारन्तरण

दाङ, ८ फागुन । त्रिभुवननगर जेसिजले गोरखनाथ वैद्धिक गुरुकुल चौघेरालाई विभिन्न सहयोग सामग्री हस्तान्तरण गरेको छ । चौघेरास्थित वैदिक गुरुकुलको छात्रावासमा आगलागी हुँदा बटुक...

प्रदेशस्तरीय प्रदर्शनीमा लोकदोहोरी र लोकनृत्य प्रतियोगिता हुने

घोराही, १ फागुन । फागुन ३ गतेदेखी १३ गतेसम्म घोराहीमा हुने ‘लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी २०७९’ मा विभिन्न...

फागुन १ र ३ गते सार्वजनिक बिदा

दाङ, २९ माघ । सरकारले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको...

तुलसीपुर उपमहानगरपालिकाको हिउँदेसभा सुरु

तुलसीपुर २३ माघ । तुलसीपुर उपमहानगरपालिकाको हिउँदे सभा सुरु भएको छ । नगरप्रमुख टीकाराम खड्काको अध्यक्षतामा सभा सुरु भएको हो । सभाको प्रथम बैठकमा...

अभिभावकको स्मृतिमा सौँडियार माविमा अक्षयकोष स्थापना

घोराही, ११ माघ । घोराही उपमहानगरपालिका ६ बेसाही निबासी सेनराज शाहले आफ्ना अभिभावक दिव‌ंगत सम्झनामा माध्यमिक विद्यालय सौँडियारमा ७५ हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको...

उपमेयर कप छात्रा भलिबलमा जयशेर मावि विजयी

घोराही, ११ माघ । घोराही उपमहानगरपालिका दाङले आयोजना गरेको तेस्रो नगरस्तरीय उपमेयर कप छात्रा भलिबल प्रतियोगिताको उपाधी जयशेर माध्यमिक विद्यालय रावतगाउँले जितेको छ । घोराहीको...

भेरी अस्पतालमा अब दैनिक १८ जनाको नि:शुल्क डायलाइसिस

बाँके, ८ माघ । बाँकेको भेरी अस्पतालमा दैनिक १८ जना मृगौला रोगीको नि:शुल्क डायलाइसिस हुने भएको छ । अस्पतालले यसभन्दा अगाडि तीनवटा मेसिनबाट दुई...

बलात्कार घटनाका आरोपित पक्राउ

दाङ, ८ माघ । १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा घोराही उमनपा–९ का ६३ वर्षीय छबिलाल गुरुङलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ...

ताजा समाचार