युवा पुस्ताको नैराश्यता र हराउँदै गएको लेखन-अध्ययन संस्कृतिको पुस्तान्तरण

सुरेश कुमार रावत राष्ट्रको मेरुदण्ड युवा पुस्ता हो। देशको विकास, चेतना र परिवर्तनको यात्रा युवाको विचार र कर्ममा टेकेको हुन्छ। तर आजको नेपालमा यही युवापुस्ता निराशा, असन्तोष र उद्देश्यहीनताको दलदलमा फस्दै गएको देखिन्छ।  देशभित्र अवसरको अभाव, बेरोजगारी, राजनीतिक अस्थिरता र प्रविधिप्रतिको अत्यधिक आकर्षणले युवालाई मानसिक रूपमा कमजोर बनाउँदै लगेको छ। अझ चिन्ताको कुरा के भने — अध्ययन, लेखन र...

बक्यौता नतिरेकाले चार उद्योगको विद्युत् सेवा बन्द

दाङ, ४ कार्तिक। नेपाल विद्युत् प्राधिकरणले बक्यौता रकम नतिर्ने चार उद्योगको विद्युत् लाइन विच्छेद गरेको छ। प्राधिकरणले आज बिहान करिब ६:२० देखि ७ बजेबीच घोराही सिमेन्ट (दाङ), अर्घाखाँची सिमेन्ट (लुम्बिनी), त्रिवेणी स्पिनिङ (परवानीपुर) र जगदम्बा स्टिल (अमलेखगञ्ज)को लाइन काटेको जनाएको छ। प्राधिकरणका अनुसार, यी उद्योगहरूले लामो समयदेखि डेडिकेटेड र ट्रङ्क लाइन प्रयोगबापतको थप महसुल तिरेका छैनन्। जगदम्बा स्टिलको बक्यौता १...

शास्त्रले तोकेअनुसार आज तिहार अन्तर्गत कुनै कर्म छैन : पञ्चाङ्ग निर्णायक विकास समिति

काठमाण्डौ, ४ कर्तिक । शास्त्रले तोकेअनुसार आज तिहार अन्तर्गत कुनै कर्म नरहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विशेषगरी यमपञ्चक पाँच दिनको हुने भए पनि यस वर्ष तिथिको घटबढले एक दिन बढेर छ दिन भएको छ । जस अनुसार गएको एक गते शनिवार त्रयोदशी तिथिमा धनतेरस पर्व मनाइएको छ । तर त्रयोदशी तिथिमै गरिने कागपूजा भने आइतवार गरियो...

घरघरमा लक्ष्मीपूजा मनाइँदै

दाङ, ३ कार्तिक । अाज बेलुका ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाइँदैछ । लक्ष्मीपूजा गरिने कार्तिक कृष्ण औँशीको रातलाई सुखरात्री पनि भनिन्छ । लक्ष्मीपूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको...

आज कुकुर तिहार तथा नरक चतुर्दशी

काठमाण्डौ, ३ कार्तिक । आज कुकुर तिहार र नरक चतुर्दशी मनाईंदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आज दिउँसो दुई बजेर ५२ मिनेटसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि आज नै परेको छ । नरक...

तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा गरिँदै

काठमाण्डौ, ३ कार्तिक । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज बेलुका ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाईंदैछ । आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्‍याङलगायतका ठाउँमा सरसफाई गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको...

आज काग तिहार मनाइदै

काठमाण्डौ २ कार्तिक । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा खानेकुरा दिएर मनाईंदैछ । यस वर्षको यमपञ्चक हिजोदेखि शुरु भएको हो । हिजो दिउँसोसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लागेकाले आज काग तिहार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा...

३ महिनामा साढे १८ प्रतिशत बजेट खर्च

काठमाण्डाै, १ कार्तिक । चालू आर्थिक वर्ष २०८२/८३ को शुरुआती तीन महिनामा सरकारले साढे १८ प्रतिशत बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गएको असोज मसान्तसम्ममा तीन खर्ब ६४ अर्ब ५८ करोड ९४ लाख अर्थात् वार्षिक विनियोजनको १८ दशमलव ५६ प्रतिशत खर्च भएको हो । चालू आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट...

जुनियर जेसीजकाे अध्यक्षमा आयुश्री र महासचिवमा अदिति

घाेराही, १ कार्तिक । त्रिभुवननगर जेसीजले शनिबार जुनियर जेसीज गठन गरेकाे छ । त्रिभुवननगर जेसीजकाे इतिहासमा पहिलाे पटक जुनियर जेसीज गठन गरिएकाे हाे । त्रिभुवननगर जेसीज वर्ष २०२५ का अध्यक्ष टंकबहादुर रावत (अनन्त) काे अध्यक्षता एवम् नेपाल जेसीजका पूर्व काेषाध्यक्ष कुमारराज श्रेष्ठकाे प्रमुख आतिथ्यतामा १३ सदस्यीय जुनियर जेसीज गठन गरिएकाे हाे । नवगठित जुनियर जेसीजकाे अध्यक्षमा आयुश्री आचार्य र महासचिवमा...

पूर्व विद्यार्थी भेला एवम् गुरु सम्मान कार्यक्रम

विमल भण्डारी घाेराही, १ कार्तिक । गोरक्ष रत्ननाथ माध्यमिक विद्यालय चौघेरामा पूर्व विद्यार्थी भेला एवम् गुरु सम्मान कार्यक्रम सम्पन्न भएको छ। पूर्व विद्यार्थी ठाकुर प्रसाद गिरीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक सेमलाल मल्लले विद्यालयको शैक्षिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्न पूर्व विद्यार्थीलाई आग्रह गर्नुभयाे । प्रमुख अथिती मल्लले पछिल्लो समयमा विद्यालयले पढाईको साथसाथै अतिरिक्त क्रियाकलापमा जोड दिइरहेकाले विद्यार्थीहरुको शैक्षिक गन्तव्य...

ताजा समाचार