रोल्पामा सुरक्षित आप्रवासनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
रोल्पा, जेठ२५ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारी तथा कानुनी सेवासम्बन्धी अन्तरक्रिया कार्यक्रम आज (आइतबार) रोल्पा नगरपालिका–०२, लिबाङमा सम्पन्न भएको छ। स्थानीय...
दाङमा बस पल्टिँदा एकको मृत्यु, ३५ घाइते
जेठ २५, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरीयामा यात्रुबाहक बस पल्टिँदा एक जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन्। मृत्यु हुनेमा...
प्रेस चौतारी नेपाल घोराही नगर समितिको दोस्रो बैठक सम्पन्न
घोराही, २४ जेठ। प्रेस चाैतारी नेपाल घाेराही नगर कमिटीको दाेस्राे बैठक शनिबार सम्पन्न भएकाे छ।
प्रेस चाैतारी नेपाल घाेराही नगर कमिटीका अध्यक्ष महेश बस्नेतकाे अध्यक्षता एवम्...
भारतकोबाट सुदूरपश्चिम फर्किएका पाँच जनामा कोरोना संक्रमण
जेठ २४, कञ्चनपुर । भारतको गौरीफन्टा नाका हुँदै सुदूरपश्चिम फर्किएका पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आज गरिएको एन्टिजेन परीक्षणमा ती पाँच...
१७औँ राष्ट्रिय खाद्य स्वच्छता दिवस शनिबार मनाइँदै
जेठ २४, काठमाडौं । ‘खाद्य पदार्थमा स्वच्छता: विज्ञानको अपरिहार्यता’ भन्ने नाराका साथ आगामी शनिबार १७औँ राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाइँदैछ। सन् २०१८ मा सम्पन्न...
आज वैदिक सनातन धर्मावलम्बीले घरघरमा तुलसीको दल राख्दै
जेठ २४, काठमाडौं । वैदिक सनातन धर्मावलम्बीहरूले आज आफ्ना घरको मठमा तुलसीको दल अर्थात् बीउ राख्दै छन्। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको...
वेस्ट इन्डिजसँगको पहिलो टी–२० क्रिकेटमा इंग्ल्याण्ड २१ रनले विजयी
जेठ २४, काठमाडौं । वेस्ट इन्डिजविरुद्धको पहिलो टी–२० क्रिकेट खेलमा इंग्ल्याण्ड २१ रनले विजयी भएको छ। चेस्टर ली स्ट्रीटमा गएराति सम्पन्न खेलमा टस जितेर...
फोटो पत्रकारमाथि दुर्व्यवहारप्रति प्रेस चौतारीको आपत्ति
जेठ २३ , काठमाण्डाैँ । वरिष्ठ अधिवक्ता शम्भु थापाले नेकपा (एकीकृत समाजवादी) को आलोकनगरस्थित पार्टी कार्यालय बाहिर फोटो पत्रकार उमेश कार्कीमाथि गरेको दुर्व्यवहारप्रति प्रेस चौतारी...
फ्रि मिडिया नेटवर्कको अध्यक्षमा चौलागाईं, सदस्य सचिवमा शर्मा
भालुबाङ, २३ जेठ। प्रेस स्वतन्त्रता एवम् अभिव्यक्ति स्वतन्त्राको पक्षमा पहरेदारी गर्ने उद्देश्यले लुम्बिनी प्रदेशमा फ्रि मिडिया नेटवर्क गठन गरिएको छ ।
नेपाल पत्रकार महासंघको केन्द्रीय...
बाजुराको बाम्का बजारमा भीषण आगलागी, दर्जनभन्दा बढी पसल जले
जेठ २३, काठमाडौँ – बाजुराको बुढीगङ्गा नगरपालिका–६ स्थित बाम्का बजारमा आज दिउँसो भीषण आगलागी भएको छ। दिउँसो करिब ४ बजे सुरू भएको आगो अहिलेसम्म...
















