दाङकाे तुलसिपुरमा मिनी ट्रक दुर्घटना हुदा दुई घाइते

दाङ, साउन २७ । दाङको तुलसीपुरमा केरा बोकेको मिनी ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घाइते हुनेमा...

घोराहीमा मुक्त कमलरी विकास बजेटको समीक्षा सम्पन्न

घोराही, साउन २७ । मुक्त कमलरीहरूको आर्थिक, सामाजिक तथा क्षमता विकासका लागि घोराही उपमहानगरपालिकाले विगतदेखि तय गर्दै आएको बजेट तथा कार्यक्रमबारे (अाज) मंगलबार घाेराहीमा समीक्षा...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक वर्षको...

इजरायली आक्रमणमा परी गाजामा पाँच जना पत्रकार मारिएको घटनाप्रति राष्ट्रसङ्घको कडा आपत्ति

संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले गाजामा इजरायली आक्रमणमा पाँच जना पत्रकार मारिएको घटनाप्रति कडा आपत्ति जनाएको छ । राष्ट्रसङ्घले यसलाई अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घन भएको आरोप...

छोरीले बुबाको काजकिरिया गर्न खोज्दा सामाजिक बहिष्कारको धम्की

काभ्रे, साउन २७ – पनौती नगरपालिका–१ र्यालेका ९२ वर्षीय हरिप्रसाद सापकोटाको आइतबार निधन भएको छ। कम्युनिस्ट पार्टी स्थापना र क्रान्तिकारीहरूलाई आश्रय दिने योगदानका लागि...

विपिन जोशीको खोजी : एक आमाको संघर्ष र आशा

दाङ, साउन २६ । २०८० भदौ अन्तिम साता, कञ्चनपुरको महेन्द्रनगरबाट युवा विपिन जोशी ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत ठूलो सपना बोकेर इजरायल गए। आमा पद्मा र...

घोराहीमा ‘लैंगिक हिंसा मुक्त नगर’ घोषणा तयारी सुरु

घोराही, साउन २६ । घोराही उपमहानगरपालिकालाई ‘लैंगिक हिंसा नियन्त्रण नगर’ घोषणा गर्ने तयारीअन्तर्गत विभिन्न सरोकारवाला पक्षहरूसँग लैंगिक मुख्यप्रवाहीकरणसम्बन्धी समन्वय बैठक साेमबार घाेराहीमा सम्पन्न भएको...

घोराहीमा अन्तरविद्यालय बास्केटबल प्रतियोगिता प्रारम्भ

दाङ, साउन २६ । गुरुकुल एकेडेमी, घोराहीको आयोजनामा सुरु भएको अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सोमबार उद्घाटन गर्दै घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले खेलकुदलाई केवल जित–हारमा...

३२ जिल्लामा बाढीको मध्यम जोखिम, दिउँसो र राति धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ, साउन २६ । आज ३३ जिल्लाका विभिन्न नदी खोलामा बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बागमती प्रदेशका दोलखा, सिन्धुपाञ्चोक,...

देशभर ९१ प्रतिशत धान रोपाइँ सकियो

काठमाण्डाै, साउन २६ । साउन २५ गते अर्थात् हिजोसम्ममा देशभर ९१ प्रतिशत धान रोपाइँ भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार धान...

ताजा समाचार