प्याब्सन दाङमा सल्लाहकार मनोनयन, साउन ७ गते प्रिन्सिपल र अध्यक्षहरुकाे भेला
दाङ, २७ असार ,
निजी तथा आवासीय विद्यालय अर्गनाइनेसन नेपाल (प्याब्सन) दाङले सल्लाहकार मनोनयन गरेको छ । आज शुक्रबार बसेको सचिवालय बैठकले सल्लाहकार मनोनयन गरेको...
पत्रकारितामा लैङ्गिक संवेदनशीलता अपरिहार्य: सचिव प्रियासन
घोराही, २७ असार । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले पत्रकारितामा लैङ्गिक संवेदनशीलता अनिवार्य रहेको बताउनुभएको छ ।
पत्रकार महिला मञ्च दाङले शुक्रबार घोराहीमा...
गुरु र शिष्यबीच सुमधुर सम्बन्ध जरुरी
असार, २६ असार । गुरु र शिष्यबीच सुमधुर सम्बन्ध हुन जरुरी रहेकाे एक कार्यक्रमका वक्ताहरुले जाेड दिएका छन्।
घाेराही उपमहानगरपालिका १५ स्थित नमुना बहुभाषिक शिक्षालयद्वारा...
प्राध्यापक संघको सभापतिमा न्यौपाने
घाेराही २५ असार । त्रिभुवन विश्व विद्यालय प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस एकाई सभापतिमा तिर्थ न्यौपाने निर्वाचित हुनुभएको छ । यसैगरी संघकाे उपाध्यक्षमा निश्चल...
दाङमा बाल अधिकार सुनिश्चित गर्न ऐक्यबद्धता
दाङ, २५ असार। बालबालिकाको हक र हितका लागि कार्यरत स्थानीय तह र सरोकारवाला निकायहरूले बाल अधिकार प्रवर्द्धनमा ऐक्यबद्धता जनाएका छन्। जिल्ला समन्वय समिति, दाङको...
घोराहीमा महिलालाई वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सम्पन्न
घोराही, असार २३ । घोराही उपमहानगरपालिकाको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत वडा नं. ५ धारापानीका महिलालाई लक्षित गरी वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा...
घोराहीमा महिलालाई वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा सम्पन्न
घाेराही, असार २२ । घोराही उपमहानगरपालिकाको 'सुरक्षित आप्रवासन (सामी)' कार्यक्रमअन्तर्गत वडा नम्बर १८, नयाँ बस्ती टोल विकास संस्थाका महिलाहरूलाई लक्षित गर्दै वित्तीय साक्षरता तथा...
लुम्बिनीको एसईई नतिजामा सुधार
दाङ, असार १६ । लुम्बिनी प्रदेशको माध्यमिक शिक्षा परीक्षा (एसईई) को वार्षिक नतिजा सुधार भएको छ । परीक्षामा सामेल भएका विद्यार्थीमध्ये ६२.३२ प्रतिशत विद्यार्थी...
ज्ञानज्योति विद्यालय देशकै ७ औँ अब्बल
दाङ, असार १५ । एजुकेशन समाचारले प्रकाशित गरेको देशभरिका उत्कृष्ट माध्यमिक विद्यालयहरूको २०८२ सालको सूचीमा तुलसीपुरस्थित ज्ञान ज्योति माध्यमिक विद्यालयले सातौँ स्थान हासिल गरेको...
पूर्वीय ज्ञानलाई अनुसन्धानमार्फत विश्वव्यापीकरण गर्ने सङ्कल्प
दुर्गालाल केसी
दाङ, १४ असार । नेपाल संस्कृत विश्वविधालय अनुसन्धान केन्द्रले विश्वविधालय अनुदान आयोगको सहयोगमा शनिबारदेखि दाङको बेलझुण्डीमा पौरस्त्य शोध पद्धतीको निरूपणबारे तीन दिने अन्तराष्ट्रीय...
















