धर्म, संस्कृतिको संरक्षण र नैतिक शिक्षाबाट मात्रै समाज सुधार सम्भव: मुख्यमन्त्री आचार्य
बर्दिया, २९ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले मानिसमा सेवाको भावना विकास गर्दै समाज परिवर्तन गर्न सकिने बताउनुभएको छ ।
श्रीकृष्ण प्रणामी मन्दिर...
नेसंवि ऐनमा पदाधिकारी नियुक्तिसम्बन्धी व्यवस्था सच्याउन माग
दाङ, २५ बैशाख– नेपाल संस्कृत विश्वविद्यालयका आधुनिक विषयका प्राध्यापकहरुले संस्कृत विश्वविद्यालय ऐनमा भएको पदाधिकारी नियुक्तिसम्बन्धी व्यवस्था सच्याउन माग गरेका छन् ।
विश्वविद्यालयका सहकुलपति एवं शिक्षामन्त्री...
विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता: मुख्यमन्त्री आचार्य
रुपन्देही, २२ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।
सिद्धार्थनगर नगरपालिका–२ रुपन्देही स्थित बहिरा बाल माध्यमिक विद्यालयको...
महिला जेसीजद्वारा मिडिया साक्षरता तालिम सञ्चालन
घाेराही, १४ बैशाख । दाङ महिला जेसिजको आयोजनामा “मिडिया साक्षरता” सम्बन्धी एकदिने तालिम सम्पन्न भएकाे छ । घोराही उपमहानगरपालिका १५ स्थित राप्ती शिक्षा क्याम्पसमा उक्त...
घाेराहीमा मुख्यमन्त्री कप भलिबल प्रतियोगिता सुरु
घाेराही, २५ चैत ।
मुख्यमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८२ बुधबार घाेराहीमा उद्घाटन गरिएकाे छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले...
प्याब्सन घाेराहीद्वारा सदस्य मनाेनित, नयाँ सदस्य विद्यालयलाई स्वागत
घाेराही, २५ चैत । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीले रिक्त रहेकाे सदस्य पदमा एक सदस्य मनाेनित गरेकाे छ। प्याब्सन...
विभिन्न निर्णयसहित प्याब्सन घाेराहीकाे प्रअ भेला सम्पन्न
घाेराही, २९ फागुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) घाेराही नगर कमिटीको आयाेजनामा प्रधानाध्यापक भेला शुक्रबार सम्पन्न भएकाे छ।
प्याब्सन घाेराहीका अध्यक्ष...
विष्णुप्रसाद शर्मा घिमिरे स्मृति राेटरी क्विज सम्पन्न, गाेर्खा स्कुल प्रथम
घाेराही, २६ फाल्गुन । राेटरी क्लब अफ दाङद्वारा आयाेजित राेटरी हाजिरी जवाफ प्रतियोगितामा गाेर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल प्रथम भएकाे छ।
स्वर्गीय विष्णुप्रसाद शर्मा घिमिरेकाे...
दाङ महिला जेसीजद्वारा एकल तथा मजदुर महिलाहरु सम्मानित
घाेराही, २४ फाल्गुन। दाङ महिला जेसीजले एकल तथा मजदुर महिलाहरुलाई सम्मान गरेकाे छ।
१६ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा दाङ महिला जेसीजले आइतबार छ जना...
ज्ञानमालाले गर्याे एसइइ विद्यार्थीलाई बिदाइ
घाेराही, १९ फागुन । घाेराही उपमहानगरपालिका १६ सर्रा स्थित ज्ञानमाला एकेडेमीले एसइइ विद्यार्थीलाई बिदाइ गरेकाे छ।
एसइइ परीक्षा २०८२ मा सहभागी हुने कक्षा दशका विद्यार्थीलाई...
















