नमुनामा दशै मिलन तथा शुभकामना आदानप्रदान
घाेराही, २९ असाेज । घाेराही उपमहानगरपालिका १५ स्थित नमुना बहुभाषिक शिक्षालयले विजयादशमी, दीपावली तथा छठ पर्वकाे अवसरमा दशै मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेकाे...
सांसदहरुकाे सम्पत्ति गैह्रनाफामूलक बनाउन सरकारलाई प्याब्सनकाे चुनाैती
महेश बस्नेत
घाेराही, १३ भाद्र । प्रतिनिधि सभाकाे शिक्षा तथा प्रविधि समितिले संसदमा पेश गरेकाे विद्यालय शिक्षा विधेयक २०८० विरुद्ध निजी विद्यालयका छाता संगठनहरुले आन्दाेलन...
गुरु पूर्णिमामा गुरुहरुलाई बिरुवा उपहार
घाेराही, १३ साउन । गुरु पूर्णिमाकाे अवसरमा ज्ञानमाला एकेडेमीका विद्यार्थीहरुले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई बिरुवा उपहार दिएकाछन् ।
वातावरण संरक्षण तथा दिगाे स्वास्थ्यका लागि...
ज्ञानमालामा १८ औँ वार्षिकोत्सव: खेलकुद प्रतियोगितामा उत्साहपूर्ण सहभागिता
अदिति केसी
घाेराही, १५ मंसिर । घाेराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीले आफ्नाे १८ औं वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत तेस्रो दिन पनि विभिन्न प्रतिस्पर्धात्मक...
घोराहीमा सामाजिक सुरक्षा भत्तामा बार्षिक ६१ करोड खर्च
विमल योगी
दाङ,२३ साउन । दाङको घोराही उप महानगरपालिकामा करिव ६१ करोड भन्दा बढि रकम सामाजिक सुरक्षा भत्तामा खर्च हुदै आएको छ । आर्थिक बर्ष...
गुरुकुलका विद्यार्थीको चारदिने बन्द शिविर सम्पन्न
घोराही, २६ असोज । गुरुकुल एकेडेमीका कक्षा ६ मा अध्ययनरत विद्यार्थीका लागि आयोजना गरिएको चारदिने बन्द शिविर सम्पन्न भएको छ। गुरुकुल एकेडेमी घोराही, लमही...
त्रिभुवननगर जेसीजले सुरु गर्यो सातदिने ‘तालिम म्याराथन–२०२५’
घोराही, भदौ १६। त्रिभुवननगर जेसीजले सुरु गरेको सातदिने “तालिम म्याराथन–२०२५” आज (साेमबार) देखि घोराहीमा प्रारम्भ भएको छ। युवालाई सक्षम नेतृत्वतर्फ उन्मुख गराउने, व्यक्तित्व निखार्ने...
गुरुकुल एकेडेमीमा नवप्रवेशी विद्यार्थीलाई भव्य स्वागत
दाङ, साउन ३१ । गुरुकुल एकेडेमीले कक्षा ११ का नवप्रवेशी विद्यार्थीहरूलाई शुक्रबार एक कार्यक्रमकाे साथ भव्य स्वागत सम्पन्न गरेको छ । घोराहीस्थित होटेल मालाइनमा...
प्याब्सन घाेराहीले ५ गते साधारणसभा गर्ने
घाेराही, ४ मंसिर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीले मंसिर ५ गते शुक्रबार साताैँ वार्षिक साधारणसभा गर्ने भएकाे छ...
सडक दुर्घटना न्यूनिकरण सबैको साझा सरोकार : मुख्यमन्त्री आचार्य
दाङ, २७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सवारी दुर्घटना न्यूनिकरणको विषय अब साझा चिन्ताको एजेन्डा बन्नुपर्ने बताउनु भएको छ । राष्ट्रिय सडक...
















