तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा गरिँदै

काठमाण्डौ, ३ कार्तिक । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज बेलुका ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाईंदैछ । आज बिहानै...

आज काग तिहार मनाइदै

काठमाण्डौ २ कार्तिक । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा खानेकुरा दिएर मनाईंदैछ । यस वर्षको यमपञ्चक...

३ महिनामा साढे १८ प्रतिशत बजेट खर्च

काठमाण्डाै, १ कार्तिक । चालू आर्थिक वर्ष २०८२/८३ को शुरुआती तीन महिनामा सरकारले साढे १८ प्रतिशत बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार...

जुनियर जेसीजकाे अध्यक्षमा आयुश्री र महासचिवमा अदिति

घाेराही, १ कार्तिक । त्रिभुवननगर जेसीजले शनिबार जुनियर जेसीज गठन गरेकाे छ । त्रिभुवननगर जेसीजकाे इतिहासमा पहिलाे पटक जुनियर जेसीज गठन गरिएकाे हाे । त्रिभुवननगर...

पूर्व विद्यार्थी भेला एवम् गुरु सम्मान कार्यक्रम

विमल भण्डारी घाेराही, १ कार्तिक । गोरक्ष रत्ननाथ माध्यमिक विद्यालय चौघेरामा पूर्व विद्यार्थी भेला एवम् गुरु सम्मान कार्यक्रम सम्पन्न भएको छ। पूर्व विद्यार्थी ठाकुर प्रसाद गिरीको...

७ वटा गाडी एकैपटक ठोक्किए, थप विवरण आउन बाकी

काठमाण्डौँ, १ कात्तिक ।  मुग्लिन–नारायणघाट सडक खण्डअन्तर्गत चितवनको गाईघाट क्षेत्रमा सात वटा गाडीहरु एक आपसमा ठोक्किएका छन् । बिहान साढे ७ बजेतिर ट्रकले यात्रुबसलाई ठक्कर...

तिहार अर्थात् यमपञ्चक शुरु : आज धनतेरस मनाईंदै

काठमाण्डौ,१ कार्तिक । यस वर्षको यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ...

उद्योगले तिर्न थाले डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसूल बक्यौता

काठमाण्डाै, असाेज ३१ । आजदेखि उद्योगहरूले धमाधम डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसूल बक्यौता तिर्न थालेका छन् । नेपाल विद्युत् प्राधिकरणको पटक पटकको ताकेतापछि बक्यौता...

जनसंगठनकाे समिक्षा बैठक सम्पन्न, पार्टी गतिविधिलाई सशक्त बनाउने

घाेराही, ३१ असाेज । नेकपा एमाले जनसंगठन समन्वय संयन्त्र दाङकाे समिक्षा बैठक सम्पन्न भएकाे छ। नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको असाेज २६ गते घाेराहीमा भएकाे...

तिहारलाई लक्षित गर्दै रोल्पामा बुस–कटिङ कार्य, विद्युत सेवा केही समयका लागि अवरुद्ध हुने

रोल्पा, ३१ असोज । तिहार पर्वलाई लक्षित गर्दै नेपाल विद्युत प्राधिकरण, रोल्पा वितरण केन्द्रले विद्युत आपूर्ति नियमित र भरपर्दो बनाउन बुस–कटिङ (रुख तथा हाँगा...

ताजा समाचार