https://xvamoney.xyz/776345230639204/

घोराही १६ मा काँग्रेसका डाँगी विजयी

दाङ, १५ मङ्सिर । घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगी विजयी हुनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगीले...

अबको नेतृत्व युवाले लिनुपर्छः अध्यक्ष मल्ल

सल्यान, ८ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) युवा विद्यार्थी विशेष जिल्ला कमिटीका अध्यक्ष रमेश मल्लले अबको देशको नेतृत्व युवाले लिनुपर्ने बताउनुभएको छ ।...

कृषकहरुलाई बेमौसमी तरकारीका बीउ वितरण

तिर्थराज ज्ञवाली सिसहनियाँ (देउखुरी दाङ), ६ मंसिर । राप्ती गाउँपालिका वडा नं ७ का कृषकहरुलाई बेमौसमी तरकारी उत्पादनका लागि बीउ उपलब्ध गराइएको छ । बड्का सिसहनियाँ,...

लैगिंक हिंसाविरुद्धको अभियान मनाउन समिति गठन

दाङ, ५ मंसिर । जिल्लामा लैगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई प्रभावकारी बनाउन समिति गठन गरिएको छ । जिल्ला समन्वय समितिको आयोजनामा बुधवार भएको...

बिपद् जोखिम न्यूनिकरण गर्न पूर्व तयारीबारे छलफल

तिर्थराज ज्ञवाली मसुरीया (देउखुरी दाङ), ५ मंसिर । राप्ती गाउँपालिका क्षेत्रको विगतका जोखिम तथा आगामी दिनमा वर्षात्‌को समयमा हुनसक्ने खतराको पूर्व तयारीका लागि छलफल गरिएको छ...

शर्माको निधनप्रति पत्रकार महासंघद्वारा संमवेदना प्रकट

दाङ, २ मङ्सिर । नेपाल पत्रकार महासंघ दाङ शाखाले शाखाका संस्थापक, प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष, नयाँ युगबोध दैनिकका संस्थापक एवं वरिष्ठ पत्रकार नारायणप्रसाद...

विद्यार्थीलाई साइकलको महत्त्वबारे जानकारी

घोराही, २ मंसिर । दाङ जिल्ला साइकल संघले विद्यार्थीहरुमा साइलकको महत्त्वका विषयमा जानकारी गराउन थालेको छ । साइकल चलाउँदा हुने फाइदाका बारेमा संघले आज...

पशुपंछीको तथ्याङ्क सङ्कलन गर्दै दार्मा गाउँपालिका

फारुलाचौर (दार्मा), २७ कार्तिक । दार्मा गाउँपालिका सल्यानले गाउँपालिकाका पशुपंछीहरुको तथ्याङ्क सङ्कलन सुरु गरेको छ । गाउँपालिकाको पशु सेवा शाखाले ६ वटै वडाका घरघरमा...

रामघाट मेलाको अवसरमा सांस्कृतिक कार्यक्रम तथा कृषि प्रदर्शनी

दाङ, २६ कार्तिक । कला संस्कृतिको जगेर्ना गदै मेला तथा परम्पराको संरक्षणका लागि राप्ती गाउँपालिका वडा नं ७ को कार्यालयलको आयोजनामा रामघाट मेलाको अवसरमा...

राप्तीमा खेलकूद प्रतियोगिता शुरु

तिर्थराज ज्ञवाली देउखुरी दाङ, २५ कार्तिक । खेलको विकासका लागि राप्ती गाउँपालिका वडा नं ४ ले गाउँस्तरिय फुटवल तथा क्रिकेट प्रतियोगिताको आयोजना गरेको छ । राप्ती...

ताजा समाचार