बाढीपीडितका लागि स्वर्गद्वारी इङ्लिस बोर्डिङ स्कुलद्वारा रु. १ लाख ११ हजार १११ सहयोग

घोराही, १८ भदाै । भाद्र १० गते भाेटेकाेशीमा आएकाे बाढीका कारण प्रभावित तथा पीडित परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै घोराही–१०, नारायणपुरस्थित स्वर्गद्वारी इङ्लिस बोर्डिङ स्कुलले आर्थिक...

मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधि वडा नं. १२ लाई

नवराज खत्री घाेराही, ४ असाेज । घोराही उपमहानगरपालिका क्षेत्रअन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको सहभागितामा आयोजित शिक्षक–कर्मचारी मैत्रीपूर्ण भलिबल प्रतियोगिता–२०८३ को उपाधि वडा नं....

चुनाव प्रचार प्रसारको लागि १५१ सदस्यीय कमिटी गठन

विजय रोका क्षेत्री दाङ, १४ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेकपा एमाले घोराही ११ ले १५१ सदस्यीय प्रचारप्रसार कमिटी गठन गरेको छ...

उपभोक्ताहरुलाई स्वच्छ र सर्वसुलभ पानी उपलब्ध गराउन मेरो उम्मेदवारीः दुर्गा खत्री

दुर्गा खत्री सफल युवा हुनुहुन्छ । स्वच्छ, इमान्दार छवि भएका खत्री समाजमा उदाहरणीय युवाका रुपमा आफ्नो परिचय बनाइसक्नुभएको छ । घोराहीका दर्जन बढी संघसंस्थामा...

बंगलाचुली गाउँपालिकाको पन्ध्र वर्षे गुरुयोजना बन्दै

दाङ, २१ फागुन । दाङको एकमात्र पहाडी गाउँपालिकाको रुपमा रहेको बंगलाचुली गाउँपालिकाले गाउँपालिकाको समग्र विकासका लागि १५ वर्षे वृहत गुरुयोजना तयार पारिरहेको छ । गुरुयोजना निर्माण...

तुलसीपुर वडा नं. १६ को भवन उद्घाटन

घोराही, ३ चैत । तुलसीपुर उपमहागनरपालिका वडा नं. १६ को नव निर्मित वडा भवनको आज उद्घाटन गरिएको छ । भवनको उद्घाटन नगर प्रमुख घनश्याम...

ड्रपआउट रोक्न निगरानी समूहले पहल गर्ने

घोराही, २६ वैशाख । मानवअधिकार निगरानी समूह लक्ष्मीपुरको बैठकले विद्यालयमा ड्रपआउट रोक्न वडा कार्यालयसंग आवस्यक कार्यक्रम सञ्चालनका लागि पहल गर्ने निर्णय गरेको छ ।...

जिल्लासभाद्वारा १४ बुँदे प्रस्ताव पारित

घोराही, २५ जेठ । दाङको तेस्रो जिल्ला सभाले जिल्लाको समग्र विकासका लागि विभिन्न १४ वुँदे प्रस्ताव पारित गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख...

सेवानिबृत्त ८ कर्मचारीको बिदाई

घोराही, १७ असोज । घोराही उपमहानगरपालिकामा कार्यरत ८ जना कर्मचारीलाई आज बिदाई गरिएको छ । उपमहानगरपालिकाको विभिन्न शाखा तथा वडाहरुमा कार्यरत ८ जना सेवा...

दार्मा खोलामा अब पक्की पुल !

सल्यान, १७ पुस । दार्मा गाउँपालिका सल्यानको केन्द्र फारुलाचौर जोड्ने दार्मा खोलामा पक्की पुलको शिलान्यास गरिएको छ । एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष निमबहादुर केसीसहितको...

ताजा समाचार