हतियार कारखानामा प्रहरीको छापा, ११ थान हतियार बरामद
घोराही, २० माघ । दाङमा प्रहरीले ठूलो मात्रामा हतियार बरामद गरेको छ । राजपुर गाउँपालिका वडा नम्बर ७ भौवानाकामा विभिन्न प्रकारका हतियार बनाउने कारखानामा...
विद्यालयमा सेनेटरी प्याड वितरण
घोराही, १८ पुस । परिवर्तनका संवाहक शान्ति र पुनर्मिलाप कार्यक्रम अन्तर्गत दंगीशरण गाउँपालिका–२ को माबि मधपुरमा सेनेटरी प्याड बुधबार वितरण गरिएको छ ।
कार्यक्रम अन्तर्गत...
मानसिक हिंसामा मनोसामाजिक सहयोग
सुशीला आचार्य
१३ बर्षको छोरा र १० बर्षको छोरी भएकी ३० बर्षिय महिला संग भेट्ने मौका मिल्यो । भेट भएको त्यो शुरुको दश मिनेट सम्झदा...
पोखरीमा डुबेर बालिकाको मृत्यु
घोराही, १७ पुस । दाङको तुलसीपुरमा पोखरीमा डुबेर एक बालिकाको मृत्युभएको छ । तुलसीपुर उपमहानगरपालिका ३ सिरखोलाका कमल परीयारकी २ बर्षिया छोरी आरती परियारको...
शान्ति कायम र विकास साझा दायित्व
घोराही, १५ पुस । शान्ति सुरक्षा कायम गर्न साझा दायित्वको आवस्यक पर्नेमा एक कार्यक्रमका वक्ताहरुले निष्कर्ष निकालेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले आज...
नगर प्रमुख चौधरीलाई मातृशोक
घोराही, १५ पुस । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीलाई मातृशोक परेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर २ सुर्केडाँगी निबासी ९० बर्षिया झुविया चौधरीको...
चोरी मुद्दामा एकमहिना कारागार चलान
घोराही, १४ पुस । चोरी मुद्दामा जेल सजायसहित जरिवाना तोकिएका एकजनालाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँके जिल्ला अदालतले २०७३ असोज ९ गतेका दिन...
बेहोस अवस्थामा भटिएकाको मृत्यु
लमही, १३ पुस । दाङको लमही नगरपालिका ५ बसपार्कमा बेहोस अवस्थामा फेला परेका एकजनाको मृत्यु भएको छ । उनको सनाखत नभएको र तराई मुलको...
घोराहीमा प्रदेशस्तरीय पोल्ट्री महोत्सव
घोराही, १३ पुस । दाङको घोराहीमा आगामी माघ महिनामा ५ नम्बर प्रदेशस्तरीय प्रथम पोल्ट्री महोत्सव एवं प्रर्दशनी २०७५ हुने भएको छ । सुरक्षित कुखुरा...
रामपुरको बुकामा निःशुल्क आँखा शिविर, ३२ जनामा मोतियाबिन्दु
घोराही, १ पुस । घोराही उपमहानगरपालिका वडा नम्बर १ को आयोजनामा शनिबार रामपुरको बुकामा निशुल्क आँखा जाँच तथा उपचार गरिएको छ । लमही आँखा...













