https://xvamoney.xyz/776345230639204/

समुदायमा एन्टिजेन परीक्षणसँगै त्रिभुवननगर जेसीजको निःशुल्क औषधि वितरण

दाङ, १८ जेठ । घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा, वडा नं. १९ तथा त्रिभुवननगर जेसीजको सहकार्यमा समुदायमै पुगेर कोरोनाको एन्टिजेन परीक्षण गरिएको छ । एन्टिजेन...

दार्माको आइसोलेसनमा लक्षणसहितका १० सङ्क्रमित

दाङ, १४ जेठ । दार्मा गाउँपालिकाले सञ्चालन गरेको कोभिड–१९ साइसोलेसन केन्द्रमा १० जना लक्षणसहितका कोभिड पोजेटिभको उपचार भइरहेको गाउँपालिकाले जनाएको छ । आज गाउँपालिकाको...

सिसहनियाँ अस्थायी कोरोना अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण

सिसहनियाँ देउखुरी, १४ जेठ । सिसहनियाँ उद्योग बाणिज्य संघको पहलमा राप्ती गाउँपालिका सिसहनियास्थित अस्थायी कोरोना अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । उपचारत कोभिड १९...

झलनाथ र माधव एमालेको साधारण सदस्यबाटै निष्कासित

काठमाडौं, १० जेठ । नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । स्थायी...

कोरोना सङ्क्रमितको घरघरमै पुगेर औषधि वितरण

दाङ, १० जेठ । घोराही उपमहानगरपालिका वडा नं. ५ का अध्यक्षसहितको टोलीले कोरोना सङ्क्रमितको घरमै पुगेर निःशुल्क औषधि वितरण गरेको छ । वडा अध्यक्ष...

कार्तिक २६ र मंसिर ३ मा चुनाव गर्ने मन्त्रिपरिषद्को निर्णय

दाङ, ७ जेठ । संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन हुन नसकेपछि संवैधानिक रुपमै प्रतिनिधिसभा भंग भएको छ । राष्ट्रपतिबाट केपी...

देश मध्यावधि निर्वाचनको बाटोमा

दाङ, ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्तिका लागि दावी गरेका दुवै दाबी खारेज गरेसँगै देश मध्यावधि निर्वाचनको बाटोमा जाने निश्चित देखिएको छ...

प्रधानमन्त्रीका लागि देउवा र ओली दुवैको दाबी राष्ट्रपतिद्वारा खारेज

दाङ, ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री...

जेसीजको ३७औं स्थापना दिवसमा ३७ युवाले गरे रक्तदान

दाङ, २ जेठ । त्रिभुवननगर जेसीजको आयोजनामा आज भएको रक्तदान कार्यक्रममा ३७ जना युवाहरुले रक्तदान गरेका छन् । रक्त रञ्चार केन्द्रमा रगतको अत्यधिक अभाव...

लुम्बिनीका एमाले सांसद पाण्डेले दिए राजीनामा

दाङ, १९ वैशाख । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिनुभएको छ । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामु राजीनामा...

ताजा समाचार