अन्तरविद्यालय शिक्षक भलिबलको उपाधि गाेरखालाई
घाेराही, १२ पाैष । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीद्वारा आयाेजित अन्तरविद्यालय शिक्षक भलिबल २०८२ काे उपाधि गाेरखा इन्टरनेसनल पब्लिक...
एमालेकाे श्रद्धाञ्जली सभा सम्पन्न
घाेराही, १२ पाैष । नेकपा एमाले घाेराही उपमहानगरपालिका ९ नं. वडा कमिटीले मछाहीमा शनिबार श्रद्धाञ्जली सभा गरेकाे छ।
पार्टीका संगठित सदस्य दाेर्णा कुमारी बस्नेतका माइला...
जनसंगठनकाे समिक्षा बैठक सम्पन्न, पार्टी गतिविधिलाई सशक्त बनाउने
घाेराही, ३१ असाेज । नेकपा एमाले जनसंगठन समन्वय संयन्त्र दाङकाे समिक्षा बैठक सम्पन्न भएकाे छ।
नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको असाेज २६ गते घाेराहीमा भएकाे...
लुम्बिनी प्रदेशका तीन नयाँ मन्त्रीले लिए शपथ
रुपन्देही, ९ भदाै । लुम्बिनी प्रदेश सरकारका तीन जना नवनियुक्त मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष बुटवलमा नवनियुक्त...
ज्ञानमालामा रिडर्स क्लब गठन
घोराही, ५ असोज । घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा शुक्रबार रिडर्स क्लब गठन गरिएको छ । कक्षा ९ का छात्र सनिश...
गरिमा चौधरी हत्याका दोषीलाई कडा कारबाही गर्न अनेम संघको माग
दाङ, ५ भदाै । अखिल नेपाल महिला संघ दाङ जिल्ला कमिटीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीको हत्यामा संलग्नलाई हदैसम्मको कारबाही...
शहिदहरुको स्मृतिमा एमाले दाङद्वारा रक्तदान
विजाैरी, १७ कार्तिक । बिजौरी हत्याकाण्डका शहीदहरुको स्मृतिमा नेकपा (एमाले) दाङले, बिजौरीमा रक्तदान कार्यक्रम गरेको छ । मध्यावधि निर्वाचनका क्रममा एमालेको शान्तिपुर्ण र्यालीमा भएको...
रोल्पाका पीडितलाई राहतमा कमी हुन दिँदैनौँः मुख्यमन्त्री आचार्य
दाङ, ५ भदाै । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रोल्पामा मनसुनजन्य विपद्बाट प्रभावित परिवारलाई सरकारले उपलब्ध गराउनुपर्ने राहतमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त...
राप्तीमा स्वास्थ्य संस्थाको वार्षिक समीक्षा
तिर्थराज ज्ञवाली
मसुरीया(देउखुरी दाङ), १५ भदौ । राप्ती गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरुको सेवा प्रवाहका बारेमा समीक्षा सम्पन्न भएको छ । कोभिड–१९ का कारण लक्ष्य पूरा नभएको...
सचेतना केन्द्रका महिलाहरुका लागि उद्घोषण तालिम
तुलसीपुर, १९ जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ ले सिद्धेश्वरी नागरिक सचेतना केन्द्रका महिलाहरुका लागि उद्घोषण तालिम सञ्चालन गरेको छ । वडा अध्यक्ष...
















