एसईई प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव, निजी विद्यालय गुठीमा लैजाने तयारी

काठमाडौं, जेठ ३१ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेश सरकारमार्फत सञ्चालन गर्ने प्रस्ताव अघि सारेको छ। विद्यालय शिक्षा विधेयकमाथि प्रतिनिधि...

घोराही १३ मा निःशुल्क दन्त शिविर, ५४ जना ज्येष्ठ नागरिकले लिए सेवा

नवीन आचार्य घोराही, ३१ जेठ। घोराही उपमहानगरपालिका वडा नम्बर १३ मा आज एकदिने निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। सञ्जीवनी डेन्टल क्लिनिक घाेराहीको आयोजना...

सबिन प्रियासनको ११औँ उपन्यास ‘कडी’ विमोचित

दाङ, ३१ जेठ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा उपन्यासकार सविन प्रियासनद्वारा लिखित ११औँ उपन्यास ‘कडी’ शनिबार औपचारिकरुपमा विमोचन गरिएको छ। सर्वोदय पुस्तकालय तथा...

लुम्बिनी प्रदेशको बजेट आइतबार प्रदेश सभामा प्रस्तुत हुँदै

दाङ, ३१ जेठ। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि असार १ गते बजेट प्रस्तुत गर्ने भएको छ । आइतबार दिउँसो ३ बजे...

नमूनामा अन्तर-सदनात्मक हाजिरीजवाफ प्रतियाेगिता

घाेराही, ३१ जेठ । घाेराही उपमहानगरपालिका १५ तारापुञ्ज टाेलस्थित नमुना बहुभाषिक शिक्षालयमा अन्तर-सदनात्मक हाजिरीजवाफ प्रतियोगिता शुक्रबार सम्पन्न भएकाे छ। प्रतियोगितामा राताे सदनका सम्भव खड्का, रेश्मा...

जाजरकोटमा ट्र्याक्टर दुर्घटना, एकजनाको मृत्यु, एक गम्भीर घाइते

जाजरकोट, जेठ ३१ । जाजरकोटमा ट्र्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।नलगाड नगरपालिका–७, बगराका १९ वर्षीय...

इरानद्वारा इजरायलमा जवाफी आक्रमण, तनाव चुलियो

काठमाडौ । इजरायलले हिजो बिहान इरानमाथि हवाई आक्रमण गरेपछि इरानले त्यसको जवाफस्वरूप इजरायलमा आक्रमण गरेको छ। पछिल्लो केही समयदेखि दुवै देशबीच एकपछि अर्को आक्रमण...

अहमदाबाद विमान दुर्घटनाको ब्ल्याक बक्स फेला

अहमदाबाद, भारत । भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीवार दुर्घटनाग्रस्त भएको विमानको ‘ब्ल्याक बक्स रेकर्डर’ फेला परेको छ। एअर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान अहमदाबादबाट...

ज्ञानमालाका विद्यार्थीद्वारा चित्रकला प्रदर्शन

घाेराही, ३० जेठ । घाेराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीका विद्यार्थीहरुले चित्रकला प्रदर्शनी गरेका छन्। शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीले विभिन्न विधा र व्यक्तित्वहरुका चित्रहरु...

बालबालिका स्वास्थ्य सुरक्षामा उत्कृष्ट लमही : राष्ट्रिय स्तरमा सम्मानित

दाङ, ३० जेठ । बालबालिकाको स्वास्थ्य सुरक्षामा देखाएको प्रतिबद्धता र उत्कृष्ट कार्यसम्पादनका आधारमा दाङको लमही नगरपालिकाले राष्ट्रिय स्तरमै गौरव गर्ने अवसर पाएको छ। स्वास्थ्य...

ताजा समाचार