दाङमा व्यवस्थित औद्योगिक क्षेत्रको निर्माण सुरु गर्न सांसद पोख्रेलको माग

काठमाडौं, १४ फाल्गुन । प्रतिनिधि सभा सदस्य मेनका कुमारी पोख्रेलले व्यवस्थित औद्योगिक क्षेत्रको निर्माण कार्यलाई अगाडि बढाउन माग गर्नुभएको छ । संसद बैठकमा बोल्दै...

महिला जेसीजद्वारा मिडिया साक्षरता तालिम सञ्चालन

घाेराही,  १४ बैशाख । दाङ महिला जेसिजको आयोजनामा “मिडिया साक्षरता” सम्बन्धी एकदिने तालिम सम्पन्न भएकाे छ । घोराही उपमहानगरपालिका १५ स्थित राप्ती शिक्षा क्याम्पसमा उक्त...

दुर्व्यसन रोक्न अतिरिक्त कक्षाको माग

घोराही, १९ चैत । बढ्दो दुर्व्यसन रोक्न विद्यालयमै अतिरिक्त कक्षा सञ्चालन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । जिल्लास्तरीय युवा समूहको आयोजना तथा इन्सेकको समन्वयमा सोमवार...

ज्ञानमालाले गर्याे एसइइ विद्यार्थीलाई बिदाइ

घाेराही, १९ फागुन । घाेराही उपमहानगरपालिका १६ सर्रा स्थित ज्ञानमाला एकेडेमीले एसइइ विद्यार्थीलाई बिदाइ गरेकाे छ। एसइइ परीक्षा २०८२ मा सहभागी हुने कक्षा दशका विद्यार्थीलाई...

ज्ञानमालामा एचपिभी खोपको शुभारम्भ

माघ, २२ दाङ । पाठेघरको मुखको क्यान्सर विरुद्धको मानव पेपिलोमा भाइरस (एचपिभी) खोप आजदेखि सुरु भएको छ । यसै अवसरमा घोराही उपमहानगरपालिका १६ को...

मन्त्री बरालद्वारा दाङका विभिन्न क्षेत्रको अवलोकन

लक्ष्मी के‍.सी. दाङ, २६ जेठ । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले घोराही उपमहानगरपालिकामा रहेका विभिन्न क्षेत्रको अवलोकन गर्नुभएको छ ।  अवलोकनका क्रममा...

अबको लगानी पूर्वाधार विकास केन्द्रितः महरा

घोराही, ७ चैत्र । संघीय संसद्का सभामुख कृष्णबहादुर महराले अबको लगानी पूर्वाधार विकासमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । घोराही उपमहानगरपालिकाले बुधबार दाङ क्षेत्र नम्बर...

सुरक्षाको भर परेका नागरिक ‘सूचना चुहावट’ बाट पीडित, प्रहरीमाथि गुनासो बढ्दै

दाङ, साउन २२ । शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा प्रहरीलाई सहयोग गर्ने सोच राख्ने नागरिकहरू आफैं असुरक्षित महसुस गर्न थालेका छन्। तुलसीपुर इलाका प्रहरी कार्यालयले...

मुख्यमन्त्रीलाई सुझाव समितिको प्रतिवेदन हस्तान्तरण

दाङ, २१ फाल्गुन । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीस्तरीय दोस्रो संयुक्त बैठकबाट गठित सुझाव समितिको प्रतिवेदन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाइएको छ...

कर्णालीमा जीप खस्यो, चारको मृत्यु एक बेपत्ता

दाङ, १७ पुस । बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरबाट कोल्टी जाँदै गरेको से १ च १०६४ नम्बरकाे जीप कर्णाली नदीमा खस्दा चार जनाको...

ताजा समाचार