घोराहीमा अपांगता परिचयपत्र वितरण सुरु

घोराही, २ फागुन । घोराही उपमहानगरपालिकाले अपांग परिचयपत्र वितरण थालेको छ । सरकारको नयाँ कार्यविधिअनुसार घोराही उपमहानगरले आफ्नै कार्यविधि बनाएर फेरि अपांगता परिचयपत्र वितरण...

बम भएको आश‌ंका गरिएको झोलामा कपडा

तुलसीपुर, १ फागुन । दाङको तुलसीपुरमा बम भनी डिस्पोज गर्न गएको सेनालाई झोलाभित्र कपडा हात लागेको छ । उक्त झोलामा पुराना कपडा फेला परेका...

उद्यमशीलतामा जोडिन युवाहरुलाई नगर प्रमुखको आग्रह

घोराही, १ फागुन । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उत्पादन र आम्दानीमा जोडिन युवाहरुलाई आग्रह गर्नुभएको छ । बैदेशिक रोजगारीमा लगाउने लगानी स्वदेश मै...

प्रतिष्ठानलाई जग्गा टुंग्याउन सकस

घोराही, १ फागुन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनका लागि आबस्यक जग्गा प्राप्तीमा सकस भएको छ । प्रतिष्ठान स्थापना भएको लामो समय बिति सक्दा...

कृषिको व्यावसायिकताबाटै समृद्धिः डाँगी

घोराही, १ फागनु । प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले देशको संबृद्धी व्यवसायीक कृषीबाटै हुने बताउनुभएको छ । कृषि ज्ञान केन्द्र दाङले बुधबार आयोजना गरेको अभिमुखिकरण...

बबई गाउँपालिकामा कृत्रिम गर्भधारण सेवा शुरु

बालकृष्ण पाण्डे हापुरे, २८ माघ । बबई गाउँपालिका अन्तर्गतको पशु सेवा शाखा कार्यालयले कृत्रिम गर्भधारण सेवा शुरु गरेको छ । बबई गाउँपालिका भित्रका पशु चौपायाहरुमा सेवा शुरु...

सुरक्षित घर बनाउँदा लगानीसँग तुलना गर्नुहुँदैनः मन्त्री चौधरी

घोराही, २८ माघ । प्रदेश नम्बर ५ का भौतिक योजना तथा पूर्बाधार मन्त्री बैजनाथ चौधरीले भूकम्प प्रतिरोधी घर बनाउँदा लगानीसँग तुलना नगर्न आग्रह गर्नुभएको...

बराहक्षेत्र माविद्वारा महायज्ञको आयव्यय सार्वजनिक

घोराही, २७ माघ । बराहक्षेत्र माविको भौतिक पूर्वाधार तथा प्राविधिक शिक्षा सञ्चालनका लागि घोराहीमा भएको महायज्ञमा करिब डेढ करोड बचत संकलन भएको जनाएको छ । घोराही उपमहानगरपालिका-१३...

पुस्तक नीति निर्माण गर्न माग

घोराही, २७ माघ । दाङका पुस्तक ब्यबसायीहरुले पुस्तक निती आबश्यक रहेको बताएका छन् । राज्यले पुस्तक निती तयार गरेको भए पनि आबश्यक प्रक्रिया अगाडि बढाउन नसकेको...

श्रीपञ्चमीको अवसरमा मूर्ति स्थापना

घोराही, २७ माघ । श्रीपञ्चमीको अवसर पारेर भ्याली टप इङ्लिस बोर्डिङ स्कुलले सरस्वतीको मूर्ति स्थापना गरेको छ । विद्यालयको प्राङ्गणमा मूर्ति स्थापना गरी सरस्वती...

ताजा समाचार