एमाले दाङको शोक–प्रतिक्रिया : काठमाडौंको घटनाप्रति दुःख, घाइतेको निःशुल्क उपचारको माग
दाङ, भदौ २६ । भदौ २३ गते काठमाडौंमा १९ जना विद्यार्थीको ज्यान गएकाे दुःखद घटनाप्रति नेकपा (एमाले) दाङले गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली...
मेराे पसिना र सपना खरानी बनाइयोः काेमल वली
दाङ, भदाै २६ । दाङकाे तुलसीपुर-६ मा सञ्चालित काेमल रिसाेर्टमा आगजनी र तोडफोड भएपछि राष्ट्रिय सभाका पूर्व सदस्य एवं नेकपा (नेकपा) एमालेका केन्द्रीय सदस्य...
दाङमा कर्फ्यू आदेश निरन्तरता
भरत वली
दाङ, भदौ २६ । दाङमा कर्फ्यू आदेश निरन्तर रहेको छ । दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जारी गर्नुभएको कर्फ्यू आदेशलाई २७ भदौ...
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मिक उपचारको विशेष तयारी
घाेराही, भदाै २६ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आकस्मिक अवस्थामा बिरामीको उपचारका लागि विशेष तयारी गरेको छ। औषधि, उपकरण र चिकित्सकलाई सतर्क अवस्थामा...
दाङमा जेन–जी आन्दोलन : सरकारी र निजी संरचनामा व्यापक क्षति, सेवाग्राही मारमा
दाङ, भदाै २६ । जेन–जीकाे आन्दोलनले दाङमा सरकारी र निजी संरचनामा व्यापक क्षति भइ सेवाग्राही मारमा परेका छन । भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जाल...
जंगी अड्डामा जेनजी प्रतिनिधिहरूको बैठक, सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकारको प्रस्ताव
काठमाण्डाैँ, भदाै २६ । जंगी अड्डामा बसेको जेनजी प्रतिनिधिहरूको बैठकले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार गठन गर्ने प्रस्ताव अघि सारेको छ। उक्त प्रस्ताव...
आज दिउँसो र राति केही ठाउँमा ठूलो वर्षाको सम्भावना
काठमाण्डौ, भदाै २६ । गएरातिदेखि देशका धेरै ठाउँमा पानी परेको छ । आज पनि दिनभरजसो झरी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
नयाँ सरकार गठनबारे प्रधानसेनापतिले छलफल गर्दै
काठमाण्डौ, भदाै २६ । नयाँ सरकार गठनका लागि प्रधानसेनापति अशोकराज सिग्देलले आज पनि छलफल गर्दै हुनुहुन्छ । अस्ति मङ्कलवार राति वार्ताका लागि आह्वान गरेका...
नेपाली सेनाको आग्रह– भोलि बिहान नामसहित सम्पर्क गर्न जेनजीलाई निर्देशन
काठमाडौँ, भदौ २५ । आगामी सरकार गठनको नेतृत्वप्रति असन्तुष्टि प्रकट गर्दै विवादमा रहेका जेनजी समूहका प्रतिनिधिहरूलाई नेपाली सेनाले भोलि बिहान सम्पर्क गर्न आग्रह गरेको छ।
जंगी अड्डा...
हर्क साम्पाङ र दुर्गा प्रसाईं पनि जंगीअड्डामा
काठमाडौँ, भदौ २५ । भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा धरानका मेयर हर्क साम्पाङ र दुर्गा प्रसाईं समेत पुगेका छन् ।प्रसाईंले दिउँसो प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटसमेत गरेका छन्...
















