देश–विदेशमा एमालेका साढे ६ लाखभन्दा बढी संगठित सदस्य
काठ्माण्डाै, भदाै २० । सत्तारूढ नेकपा (एमाले)का देशभित्र र बाहिर गरी ६ लाख ६२ हजार ९६१ संगठित सदस्य रहेको खुलासा भएको छ।
शुक्रबारदेखि ललितपुरको गोदावरीमा...
सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण
काठमाडौं, भदौ २०। सामाजिक सञ्जालहरू बन्द गर्ने सरकारको हालैको निर्णयप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण जनाएको छ।
आयोगको ठहरअनुसार सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले...
आज दिउँसोपछि पश्चिमको अर्घाखाँची, दाङ, अछामलगायत केही ठाउँमा हल्कादेखि मध्यम वर्षा
काठमाण्डाै, भदाै २० । आज दिउँसोपछि पश्चिमको अर्घाखाँची, दाङ, अछामलगायत केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । पछिल्लो ३ घण्टामा सुर्खेतको वीरेन्द्रनगर गोठीकाँडा...
लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छाैँ, ‘जीएसआई’ मा समर्थन गरेका छैनौँ :...
ललितपुर, भदाै २० । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन र भारतबीचको सहमतिप्रति चीनसमक्ष आपत्ति...
भ्रष्टाचार रोकथामका लागि विधिपालन अनिवार्य : प्रमुख रेग्मी
लमही, भदाै २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख शम्भुप्रसाद रेग्मीले विधि र नियमको पालनाले मात्र भ्रष्टाचार नियन्त्रण सम्भव हुने...
त्रिभुवननगर जेसीजको ‘ट्रेनिङ म्याराथन–२०२५’ अन्तर्गत चाैथाे दिनको तालिम सम्पन्न
दाङ, भदौ १९ । त्रिभुवननगर जेसीजले आयोजना गरेको ‘ट्रेनिङ म्याराथन २०२५’ अन्तर्गत चाैथाे दिनको प्रशिक्षण “फ्रम क्लिक्स टु कोर्ट्स (साइबर अपराध र कानुनी प्रभाव...
एमालेको विधान महाधिवेशन आजदेखि
काठमाण्डौ, भदाै २० । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजदेखि शुरू हुँदैछ । ललितपुरको गोदावरीमा रहेको सनराइज हलमा हुने महाधिवेशनको पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री...
बिहानैदेखि चर्को घाम, राति केही ठाउँमा ठूलो वर्षाको सम्भावना
काठमाण्डौ, भदाै २० । आज पनि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । मौसमविद्हरुले गएराति केही ठाउँमा ठूलो पानी पर्छ...
सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय हुन थाले
काठमाण्डौ, भदौ २० । सरकारको निर्देशनअनुसार दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्न थालेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपछि...
रासायनिक मल दिन सकेनौँ‚ अर्गानिक मल उत्पादन गरौँ : देउवा
काठमाडौँ, भदाै १९ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मल अभावले किसान अत्यन्तै पीडित भएको भन्दै नेपालमै अर्गानिक मल उत्पादन गर्नुपर्नेमा जोड दिएका छन्।
बिहीवार काठमाडौँमा...
















