दिवा खाजामा छेपारो परेपछि ६० बालबालिका अस्पताल भर्ना
जनकपुरधाम, भदाै १९ । महोत्तरीको एक विद्यालयमा दिवा खाजामा छेपारो परेपछि विद्यालयका ६० बालबालिका अस्पताल भर्ना भएका छन्।
पिपरा गाउँपालिका वडा नम्बर ६ रतौलीस्थित आदर्श माविको...
घोराहीमा लागुऔषधसहित दुई जना पक्राउ
दाङ, भदाै १९ । दाङको घोराही उपमहानगरपालिका–१३ डम्मुर गाउँबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको टोलीले बुधबार साँझ गस्ती...
तुलसीपुरमा दिउँसै दुई युवकमाथि खुकुरी प्रहार
तुलसीपुर, भदौ १९ । दाङको तुलसीपुरमा दिउँसै दुई जना युवकमाथि खुकुरी प्रहार भएको छ। घटनामा तुलसीपुर–५ का २० वर्षीय आयुष विक र सोही उमेरका...
रोल्पाका ८ स्थानमा निःशुल्क शिविर सम्पन्नः १६४ जना मोतिबिन्दुका छनोट
भरत वली
रोल्पा, भदाै १९ । नेपाल नेत्रज्योति संघको आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज सुलिचौर सर्जिकल आँखा केन्द्रको आयोजनामा र लमही आँखा अस्पतालको प्राविधिक...
२६ वटा सामाजिक सञ्जाल निष्क्रिय हुँदै
काठमाण्डाै, भदाै १९ । सरकारले सूचीकृत हुन नआएका सबै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो । नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक सञ्जाल कम्पनीहरू...
जुरेस ज्ञानमालाले मनायाे रेडक्रस दिवस
घाेराही १९ भाद्र । घाेराही १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा गठित नेपाल जुनियर रेडक्रस सर्कलले नेपाल रेडक्रस दिवस मनाएकाे छ। सर्कलका अध्यक्ष स्मारिका चाैधरीकाे अध्यक्षता...
रुपन्देहीमा अझै कुष्ठरोगमुक्त घोषणा हुन नसक्दा चिन्ता
बुटवल, भदाै १९ । निःशुल्क औषधि उपलब्ध र जनशक्तिको पर्याप्तता भए पनि रुपन्देहीमा कुष्ठरोग पूर्ण रूपमा निवारण हुन नसक्दा सरोकारवालामा चिन्ता बढेको छ।
नेपाललाई २०६६...
लुम्बिनी प्रदेशमा साउन महिनामा विपद्को कहर, ४३ जनाको ज्यान गयो
लुम्बिनी प्रदेशमा गत साउन महिनामा विभिन्न प्रकारका विपद्का घटनामा परी ४३ जनाले ज्यान गुमाएका छन्। प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार सो अवधिमा १५४ जना...
‘तालिम म्याराथन–२०२५’ को तेस्रो दिन ‘ड्रिम टु स्टार्टअप’ घोराहीमा सम्पन्न
घोराही, भदाै १९ । त्रिभुवननगर जेसीजले आयोजना गरेको सातदिने ‘तालिम म्याराथन–२०२५’ बुधबार घोराहीस्थित भिक्टोरिया इन्टरनेशनल कलेजमा सम्पन्न भयो।
कार्यक्रमको तेस्रो दिन बुधबार ‘ड्रिम टु स्टार्टअप’...
केही ठाउँमा दिउँसो मध्यम र राति ठूलो पानी पर्ने सम्भावना
काठमाण्डौ, भदाै १९ । देशका केही ठाउँमा आज दिउँसो मध्यम र राति ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो...















