रोल्पामा निःशुल्क आँखा परीक्षण कार्यक्रम जारी, पोबाङमा १३ जना मोतियाबिन्दु बिरामी फेला

भरत वली रोल्पा, भदाै १२ । सुलिचौर सर्जिकल आँखा केन्द्रको आयोजना, NABP I-CARE नर्वेको आर्थिक सहयोग तथा लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा सुरु भएको निःशुल्क...

भदौ १८ गतेदेखि विद्यालय बन्द गर्ने निजी सञ्चालकको घोषणा

काठमाण्डाै, भदाै १२ । निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयकमा आफूहरूको माग पूरा नगरेमा विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता सङ्गठनहरू...

रोल्पा नगरपालिकाले कृषि कार्यक्रमका लागि दोस्रो पटक प्रस्ताव आह्वान

भरत वली रोल्पा, भदाै १२ । रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय, कृषि विकास शाखाले चालु आर्थिक वर्ष २०८२/८३ मा स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत विभिन्न कृषि...

रोल्पामा सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको निर्वाचन भदौ १४ हुने

रोल्पा, भदाै १२ । रोल्पा सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको दोस्रो अधिवेशन अन्तर्गत आगामी २०८२ साल भदौ १४ गते बिहान ९ बजेदेखि अपरान्ह...

लुम्बिनी प्रदेशमा तीन दिनसम्म निजामती सेवा दिवस उत्सवपूर्वक मनाइने

दाङ, भदाै १२ । लुम्बिनी प्रदेशमा यस वर्षको प्रदेश निजामती सेवा दिवस–२०८२ तीन दिनसम्म विविध कार्यक्रमसहित मनाइने भएको छ। भदौ २० देखि २२ गतेसम्म...

निजी विद्यालयकाे चेतावनी : शिक्षा विधेयक नसच्याए विद्यालयको साँचाे राज्यलाई बुझाउँछौं

घाेराही, १२ भाद्र । विद्यालय शिक्षा विधेयकको विरोधमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) ले आज देशभरका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको...

रोल्पामा तीन ठेकदार कम्पनीलाई सडक कालोपत्रे कार्यका लागि ठेक्का दिने तयारी

भरत वली रोल्पा, भदौ १२ । लुम्बिनी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालय, सडक पूर्वाधार विकास कार्यालय रोल्पाले तीन ठेकदार कम्पनीलाई सडक...

राप्ती दाङमा सवारी चालक अनुमतिपत्र लिखित परीक्षाको नतिजा प्रकाशित

दाङ, भाद्र १२ । यातायात व्यवस्था कार्यालय राप्ती, दाङले २०८२ साल भाद्र ९ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको सवारी चालक अनुमतिपत्र (नयाँ तथा वर्ग...

प्रेस चौतारी दाङका कोषाध्यक्ष नेपालीलाई विदाई

दाङ,१२ भदौं । प्रेस चौतारी नेपाल दाङ शाखाका कोषाध्यक्ष चन्द्रप्रकाश नेपालीलाई आज विदाई गरिएको छ । वैदेशिक रोजगारीका लागि कोरिया जान लाग्नुभएका नेपालीलाई चौतारीले आज...

लुम्बिनी नजिकका प्रदूषण गर्ने उद्योग दुई वर्षभित्र सार्न सर्वोच्चको आदेश

दाङ, भदाै १२ । सर्वोच्च अदालतले लुम्बिनी क्षेत्रको वातावरणीय संरक्षणलाई प्राथमिकतामा राख्दै प्रदूषण फैलाउने उद्योगहरूलाई दुई वर्षभित्र अन्यत्र सार्न आदेश दिएको छ। बुधबार न्यायाधीशद्वय कुमार...

ताजा समाचार