https://xvamoney.xyz/776345230639204/

बालबालिकालाई व्यावहारिक शिक्षा देऔंः प्रदेश सांसद डाँगी

दाङ, २६ माघ । सांसद अमरबहादुर डाँगीले बालबालिकालाई व्यवहारिक शिक्षा दिन आवश्यक रहेको बताउनुभएको छ । घोराही उपमहानगरपालिका–१६ सर्रास्थित ज्ञानमाला एकेडेमीको ११औं वार्षिकोत्सव तथा...

उपभोक्ताहरुलाई स्वच्छ र सर्वसुलभ पानी उपलब्ध गराउन मेरो उम्मेदवारीः दुर्गा खत्री

दुर्गा खत्री सफल युवा हुनुहुन्छ । स्वच्छ, इमान्दार छवि भएका खत्री समाजमा उदाहरणीय युवाका रुपमा आफ्नो परिचय बनाइसक्नुभएको छ । घोराहीका दर्जन बढी संघसंस्थामा...

बसले अटोलाई ठक्कर दिदा एकको मृत्यु

घोराही, २५ माघ । दाङको घोराहीमा शुक्रबार भएको सवारी दुर्घटनामा एक महिलाको मृत्युभएको छ । घोराही लमही सडक खण्डको कटुवाखोलामा ना ६ ख १५३३...

घोराही उपमहानगरको चौथो नगरसभा : २ बिधेयक पारित, लेखा समिति गठन

घोराही, २५ माघ । घोराही उपमहानगरपालिकाको चौथो नगरसभा अधिबेशनले दुईवटा विधेयक पारित गरेको छ । शुक्रबार भएको चौथो नगरसभा अधिबेशनले घोराही उपमहानगरपालिकामा विपद् जोखिम...

प्रतिष्ठान र कर्मचारी बिच ११ बुँदे सहमती, सरकारी करारका जागिर गयो

घोराही, २५ माघ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान र आन्दोलनरत साविक उपक्षेत्रिय अस्पताल विकास समितिका कर्मचारीहरु बिच ११ बुँदे सहमति भएको छ । कर्मचारी...

जयशेर माविमा नवाह ज्ञान महायज्ञ

घोराही, २२ माघ । जयशेर मावि घोराही–६ रावतगाउँले प्राविधिक र उच्च शिक्षा सञ्चालनका लागि महायज्ञ शुरु गरेको छ । विद्यालयको शैक्षिकस्तर बृद्धिका लागि विद्यालयले...

अर्गानिक खेतीका लागि बीउ उत्पादन सुरु

घोराही, २२ माघ । घोराही उपमहानगरपालिका वडा नं. १ र २ मा पर्ने रामपुरको बुकामा गरिने अर्गानिक खेतीका लागि तयारी सुरु गरिएको छ । पर्यावरणीय...

खानेपानीको नेतृत्वका लागि नेकपाको प्रगतिशील प्यानल छनौट

दाङ, २० माघ । घोराही खानेपानी तथा सरसफाई तथा सस्थाको नेतृत्वका लागि नेकपाले उम्मेदवार छनौट गरेको छ । माघ २६ गते हुने निर्बाचनका लागि नेकपाले उम्मेदवार...

ज्ञानसिन्धुको १५औं वार्षिकोत्सव

दाङ, १८ माघ । ज्ञानसिन्धु मावि घोराहीले १५ औं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवलाई सम्वोधन गर्दै प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष एवं बरिष्ठ साहित्यकार तथा पत्रकार नारायणप्रसाद...

शहीदहरुको सम्झनामा वक्तृत्वकला

माघ, १६ घोराही । शहीदहरुको सम्झनामा भ्याली टप इङ्लिस बोर्डिङ स्कुल घोराही दाङले शहीद दिवसका अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयका भाइस क्याप्टेन...

ताजा समाचार