https://xvamoney.xyz/776345230639204/

खोलामा अवैध उत्खनन्, १० टेक्ट्रर नियन्त्रण

दाङ, २४ पुस । खोलाहरुमा अवैध नदीजन्य पदार्थको उत्खनन् रोकिन सकेको छैन । जिल्लाका नदी तथा खोलाहरुमा अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन भैराखेको छ...

जन्मदिनमा पुस्तक उपहार

घोराही, २२ पुस । ज्ञानमाला एकेडेमी घोराही १६ सर्रामा अध्ययनरत कक्षा १० का छात्र नारायणसिंङ पुनले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई पुस्तक प्रदान गरेका छन्...

विद्यार्थी प्राध्यापक समन्वय समितिको अध्यक्षमा पाण्डे

दाङ, पुस २२ । भी.एन. कलेज विद्यार्थी प्राध्यापक समन्वय समितिको अध्यक्षमा बबिता पाण्डे निर्विरोध निर्वाचित हुनुभएको छ । दाङको घोराहीबाट सञ्चालित कलेजमा आइतबार सम्पन्न...

दुर्घटना न्युनीकरण गर्न घोराही ११ को सडकमा ट्राफिक चिन्ह

दाङ, २२ पुस । घोराही उपमहानगरपालिका वडा नं. ११ वडा अन्तर्गत पर्ने मुख्य सडकमा ट्राफिक सङ्केतहरु राखिएको छ । अस्थायी ट्राफिक प्रहरीपोष्ट नारायणपुरको पहल...

घोराही २ रामपुरमा कालोपत्रे सुरु

दाङ, २० पुस । घोराही उपमहानगरपालिका वडा नं. २ मा सडक कालोपत्रेको काम सुरु भएको छ । तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी ६...

तुलसीपुर १० नयाँगाउँमा पुस २७ गते माघी मिलन कार्यक्रम हुँदै

तुलसीपुर, पुस २० । शान्ति टाेल एवं सयुक्त चौधरी टाेल तुलसीपुर उपमहानगरपालिका १० नयाँगाउँको बैठक आज सम्पन्न भएको छ ।। बैठकले माघी पर्वको उपलक्ष्यमा पुस...

बालमैत्री प्रवर्द्धन गर्न भिडियो प्रदर्शन

घोराही, २० पुस । घोराही उपमहानगरपालिका वडा नं. ४ स्थित श्री माध्यमिक विद्यालय डाँडागाउँमा बालमैत्री स्थानीय शासन प्रवद्र्धन सम्बन्धी भिडियो ‘ज्योति’ प्रदर्शन गरिएको छ...

घोराहीको जयशेरमा महायज्ञ सञ्चालन हुने

घोराही, २० पुस । घोराही उपमहानगरपालिका—६ मा रहेको जयशेर माबि रावतगाउँमा श्रीमद् भागवत् धनधान्याञ्चल महायज्ञ सञ्चालन हुने भएको छ । विद्यालयको सर्वाङ्गीण विकास र...

महायज्ञ अनुगमन समितिको बैठक सम्पन्न

घोराही, २० पुस । बाराहक्षेत्र माध्यमिक विद्यालय सेवार बनगाउँ श्रीमद्भागवत महायज्ञ अनुगमन समितिको बैठक सम्पन्न भएको छ । अनुगमन समितिका संयोजक प्रा.डा. अर्जुन बुढाथोकीको...

घोराहीमा नेप्किन उद्योग

घोराही, २० पुस । घोराहीमा मितज्यू नेप्किन उद्योगको स्थापना भएको छ । घोराहीमा श्रीधर भुषाल र रामचन्द्र नेपालले संयुक्त लगानीमा मितज्यू नेप्किन उद्योगको स्थापना...

ताजा समाचार