शिव महापुराण र महाआरतीमा रोका परिवारद्वारा ६२ हजार नगद सहयोग
घोराही, साउन२० । दाङको घोराही–१७ गुलरियामा जारी एक महिनाको शिव महापुराण तथा श्रृङ्गारिक महाआरतीमा नगद सहयोग गर्ने दाताहरूको संख्या क्रमशः बढ्दै गएको छ।
ऐतिहासिक र...
स्वर्गद्धारी प्रभु महाराजको १६७औं जन्मजयन्ति रुन्टिगढि सेवा समाज दाङद्वारा भव्यतापूर्वक सम्पन्न
दाङ , श्रावण २० । रुन्टिगढि सेवा समाज दाङले स्वर्गद्धारी प्रभु महाराजको १६७ औं जन्मजयन्ति भव्य रूपमा कार्यक्रम गरी मनाएको छ। धार्मिक, सांस्कृतिक र...
एमालेले विधान महाधिवेशनलाई राजनीतिक उत्सवका रुपमा मनाउछ : महासचिव शंकर पोखरेल
काठमाडौं, २० साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दोस्रो विधान महाधिवेशनलाई पार्टीले राजनीतिक उत्वसको रुपमा मनाउने बताउनुभएको छ । उहाँले पार्टीले विधान महाधिवेशनको...
घोराहीमा व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ता व्यवस्थापनसम्बन्धी तालिम सुरु
दाङ, सउन २० । दाङको घोराही उपमहानगरपालिकाले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता व्यवस्थापन प्रणालीका विषयमा कर्मचारी र जनप्रतिनिधिलाई लक्षित गर्दै तालिम सुरु...
लगातार वर्षा, दाङका नदी–नालामा पानी बढ्यो, सतर्क रहन आग्रह
दाङ, साउन २० । दाङलगायत आसपासका जिल्लामा गएरातिदेखि लगातार वर्षा भइरहेको छ। दाङ, रोल्पा र रुकुममा भारी वर्षा भइरहेकाले जिल्ला प्रशासन कार्यालय दाङले सर्वसाधारणलाई...
ज्ञान ज्योति मावि दाङमा व्यवस्थापन प्रथम, विज्ञान संकायमा नेपालभर टप
तुलसीपुर, साउन २०। तुलसीपुरस्थित ज्ञानज्योति माध्यमिक विद्यालयले यस वर्षको कक्षा–१२ को नतिजामा दुई तहमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। विद्यालयले व्यवस्थापन संकायतर्फ दाङ जिल्लामा प्रथम...
तुलसीपुरमा कुलोले बगाएर घाइते बालिकाको मृत्यु
दाङ, साउन २० । दाङको तुलसीपुरमा कुलोमा बगेर घाइते भएकी बालिकाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१४ गोठुवाकी २ वर्षीया...
फुटसल प्रतियोगिताकाे विजेता सिद्धार्थ, उपविजेता गोर्खा
घोराही, १८ साउन । पिरामिड एकेडेमी, घोराहीको आयोजनामा सञ्चालित जिल्ला स्तरीय अन्तरविद्यालय फुटसल प्रतियोगिता आइतबार समापन गरिएकाे छ। गत शुक्रबारदेखि सञ्चालित प्रतियोगिताकाे विजेता सिद्धार्थ एकेडेमी,...
नेसंवि प्रगतिशील प्राध्यापक र कर्मचारीको भेला सम्पन्न
दाङ, १८ साउन । नेपाल संस्कृत विश्वविद्यालय प्रगतिशील प्राध्यापक संगठन र कर्मचारी संगठनको संयुक्त भेला तथा अन्तर्क्रिया कार्यक्रम शनिबार घोराहीमा सम्पन्न भएको छ ।...
















