https://xvamoney.xyz/776345230639204/

पुस्तक व्यवसायी महासंघको तेस्रो अधिवेशन

देउखुरी, १५ मंसिर । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ क्षेत्रीय समिति दाङ देउखुरीको तेस्रो अधिवेशन तथा छैठौं वार्षिक साधारणसभा शनिवार गढवामा सम्पन्न भएको छ...

अझै बुझेनन् परिवारले शव, अनुसन्धानको दायरा बढाउन माग

घोराही, १५ मंसिर । घोराहीमा हत्या गरिएका हार्डवेयर व्यवसायी नन्दबहादुर घर्तीमगरका परिवारले भरपर्दो अनुसन्धान हुन नसकेको भन्दै अझै शव बुझ्न मानेनका छैनन् । अस्ती...

ओलीको स्मृतिमा श्रद्धाञ्जलीसभा

दाङ, १५ मंसिर । दाङको तुलसीपुर उपमहानगरपालिका १७ झिंगै निवासी रणबहादुर ओलीको स्मृतिमा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । उहाँको निधन भएको १३ औं दिनमा नेकपा...

लैंगिक समानता घरबाटै थालौँः नगर प्रमुख चौधरी

घोराही, १४ मंसिर । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले लैंगिक समानता घरबाटै सुरुवात गर्नुपर्ने बताउनुभएको छ । लैंगिक हिंसाबिरुद्धको १६ दिवसीय अभियान अन्तर्गत घोराही...

अंग्रेजी शिक्षण सिकाइमा सुधार ल्याउन शिक्षकलाई तालिम

घोराही, १४ मंसिर । घोराही उपमहानगरले अंग्रेजी शिक्षण सिकाइलाई प्रभावकारी बनाउन शिक्षकहरुलाई तालिम सञ्चालन गरेको छ । उपमहानगरको शिक्षा, युवा तथा खेलुकद महाशाखाले नगरका...

यसरी भएको थियो व्यवसायीको हत्या

घोराही, १४ मंसिर । घोराहीका हार्डवेयर व्यवसायी नन्दबहादुर घर्तीमगरको हत्या अभियोगमा पक्राउ परेका अमर खत्रीले प्रहरी समक्ष अपराध स्वीकारेका छन् । बिहीबार बेलुका घोराही...

रोल्पाबाट तीनजना बालकको उद्धार

भुवन के.सी. रोल्पा, १३ मंसिर । रोल्पाबाट ३ बालकको उद्धार गरिएको छ । राजधानीका इँट्टा भट्टामा लैजाँदै गरेका ती बालकलाई प्रहरीले जिल्लाको सिम्पानी र निगालपानीबाट उद्धार गरेको...

विव्यसको अनुमति विना वनभोज तथा पिकनिक जान रोक

घोराही, १३ मङ्सिर । घोराही उपमहानगरपालिका वडा नं. २ स्थित जनता माध्यमिक विद्यालय बुकामा अबदेखि वनभोज तथा भ्रमण जानका लागि विद्यालय व्यवस्थापन समितिको अनुमति...

लैंगिक हिंसा अन्त्य गर्न महिलाहरु नै सक्रिय हुनुपर्ने

दाङ, १२ मंसिर । बबई गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक साबित्रा बिश्वकर्माले लैंगिक हि‌ंसा अन्त्य गर्न महिलाहरु नै सक्रिय हुनुपर्ने बताउनुभएको छ । लैंगिक हिंसा...

डाँगीको निधनप्रति नगर प्रमुखद्वारा दुःख व्यक्त

घोराही, १२ मंसिर । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले घोराही १७ गुलरिया स्थित जलाशयमा डुबेर घोराही १५ का लक्ष्मण डिसीको निधन भएको प्रति दुःख...

ताजा समाचार