एमालेद्वारा आइतबार दाङका सबै वडामा घरदैलो र सभा

घोराही,बैशाख २५ । नेकपा एमाले दाङले आइतबार घोराहीका १०० वटा वडाभर घरदैलो र चुनावी सभाहरु गरेको छ । एमालेको तर्पmबाट निर्वाचनमा उमेदवार बनेका उमेदवारहरु...

एमाले कार्यालयमा फर्फरायो देशकै ठूलो झण्डा

काठमाडौं, भदौ ३१ । जेन–जी आन्दोलनका क्रममा अराजक समूहले तोडफोड गरेको ललितपुरको च्यासलस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा देशकै सबैभन्दा ठूलो झण्डा फहराइएको छ। नेपाल ट्रेड...

घोराहीको मेयर उपमेयरसहित १३ वडामा एमाले विजयी

तुलसीपुर, ५ जेठ । घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । गएराती अवेर सकिएको अन्तिम मतगणनाको मतपरिणाम अनुसार मेयरमा एमालेका...

देश विकासको पहिलो आधार प्राविधिक शिक्षा : महासचिव पोख्रेल

तुलसीपुर, ६ फाल्गुन । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले देश विकासको पहिलो आधार प्राविधिक शिक्षा भएको बताउनुभएको छ । तुलसीपुर बहुप्राविधिक शिक्षालय र तुलसीपुर मेट्रो...

अबको नेतृत्व युवाले लिनुपर्छः अध्यक्ष मल्ल

सल्यान, ८ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) युवा विद्यार्थी विशेष जिल्ला कमिटीका अध्यक्ष रमेश मल्लले अबको देशको नेतृत्व युवाले लिनुपर्ने बताउनुभएको छ ।...

सरकार र शिक्षकबीचको सहमतिमा के छ ?

दाङ, ५ असोज । सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । शिक्षा विधेयकको विरोधमा उत्रिएका शिक्षक र सरकारबीच आज छ बुँदे समहमति भएको...

विद्यालय तहमा साइबर शिक्षा अनिवार्य गरिनुपर्छः मन्त्री शर्मा

काठमाडौं, २४ कार्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विद्यालय तहमा साइबर शिक्षा अनिवार्य गर्नुपर्ने बताउनुभएको छ । फूल्चोकी मावि गोदावरी १४ ललितपुरमा...

तुलसीपुरको विकास माग्न अर्थ मन्त्रालयमा

दाङ, २५ वैशाख । तुलसीपुरमा विकासको माग गर्दै उपमहानगरका मेयर टिकाराम खड्का नेतृत्वको प्रतिनिधिमण्डल प्रदेश अर्थ मन्त्रालय पुगेको छ । मेयर खड्काको नेतृत्वमा ६ जना...

प्रदेश सभाका लागि छुट्टै निजामती सेवा आवश्यकताबारे थप छलफल जरुरी : मुख्यमन्त्री आचार्य

दाङ, १८ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाको प्रभावकारी कार्यसम्पादनका लागि छुट्टै निजामती सेवा निर्माणका विषयमा अझै थप छलफल आवश्यक रहेको...

चुनाव प्रचार सामग्री हस्तान्तरण

घोराही । नेकपा एमाले दाङ काठमाडौं सम्पर्क मञ्चले नेकपा एमाले दाङलाई चुनाव प्रचार सामग्री हस्तान्तरण गरेको छ । एमाले दाङ काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष तेजबहादुर...

ताजा समाचार