देश मध्यावधि निर्वाचनको बाटोमा

दाङ, ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्तिका लागि दावी गरेका दुवै दाबी खारेज गरेसँगै देश मध्यावधि निर्वाचनको बाटोमा जाने निश्चित देखिएको छ...

अनियमितरुपमा विद्युत अवरुद्ध नगर्न सांसद पाेख्रेलकाे आग्रह

काठमाडौं, ६ चैत । प्रतिनिधि सभा सदस्य मेनका कुमारी पाेख्रेलले अनियमितरुपमा विद्युत अवरुद्ध नगरिदिन आग्रह गर्नुभएकाे छ । बुधबार बसेकाे संसद बैठकमा बाेल्दै सांसद...

‘एक वडाः एक चौतारी’ अन्तर्गत घोराही र बंगलाचुलीमा पालिका कमिटी गठन

दाङ, ११ फागुन । ‘एक वडा एक चौतारी सदस्य’ अभियान अन्तर्गत घोराही र बंगलाचुली गाउँपालिकास्तरीय प्रेस चौतारीको कमिटी गठन गरिएको छ । घोराही उपमहानगरमा चौतारी...

भ्रष्टाचार मुद्दाबारे माधव नेपालको प्रतिक्रिया : “मैले कसैसँग एक रुपैयाँ घुस लिएको छैन”

जेठ २४, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूमाथि बदलाको भावनाले भ्रष्टाचारको मुद्दा लगाइएको दाबी गर्नुभएको छ।पार्टीको केन्द्रीय कार्यालय...

एमालेले संविधान दिवस भव्यरूपमा मनाउने

काठमाडौं, १ असाेज । नेकपा (एमाले) केन्द्रीय कार्यालयले संविधान दिवस भव्य र प्रभावकारी रूपमा मनाउने तयारी थालेको छ। संविधान दिवसको तयारीका सम्बन्धमा केन्द्रीय कार्यालयमा...

भ्रष्टाचार रोकथामका लागि विधिपालन अनिवार्य : प्रमुख रेग्मी

लमही, भदाै २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख शम्भुप्रसाद रेग्मीले विधि र नियमको पालनाले मात्र भ्रष्टाचार नियन्त्रण सम्भव हुने...

लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना विकास परिषदबाट पारित

दाङ, ३ फाल्गुन । लुम्बिनी प्रदेश योजना आयोगले प्रदेश विकास परिषद्को बैठकमार्फत दोस्रो आवधिक योजना पारित गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा योजना...

९ बुँदे सहमति पश्चात् शिक्षक आन्दोलन फिर्ता — भोलिबाट पठनपाठन सुरु हुने

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएपछि शिक्षकहरुले आन्दोलित कार्यक्रमहरू फिर्ता लिएका छन् । सहमति मन्त्रिपरिषद्बाट पारित भएसँगै आन्दोलन स्थगित भएको...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ मा विश्वासको मत लिँदै

दाङ, २७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । नेपाली कांग्रेसले साउन...

दाङको करोडौ विकास बजेट काटेर भोट माग्दै रेखा शर्मा

दाङ, १ मंसिर । दाङको विकासका लागि विनियोजन गरिएको करोडौँ बजेट कटौती गरेको माओवादीले आफैले विकासबाट बञ्चित गरेका जनतासँग अहिले भोट माग्दै हिँडेको छ...

ताजा समाचार