एमालेद्वारा आइतबार दाङका सबै वडामा घरदैलो र सभा

घोराही,बैशाख २५ । नेकपा एमाले दाङले आइतबार घोराहीका १०० वटा वडाभर घरदैलो र चुनावी सभाहरु गरेको छ । एमालेको तर्पmबाट निर्वाचनमा उमेदवार बनेका उमेदवारहरु...

दाङका टोल टोलमा पोख्रेल

दाङ, ५ कात्तिक । दाङको मौसम विस्तारै चिसिदै गइरहे पनि दाङमा चुनावी सरगर्मी भने तातिदै गएको छ । मंसिर ४ नजिकिदै गर्दा दलका उम्मेदवारहरुले...

संगठनको ३३औं स्थापना दिवसमा शैक्षिक तथा खेलकुद सामग्री वितरण

दाङ, ७ वैशाख । नेपाल निजामती कर्मचारी संगठन दाङले आफ्नो स्थापना दिवसका अवसरमा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ । संगठनले ३३औं स्थापना...

तुलसीपुरको विकास माग्न अर्थ मन्त्रालयमा

दाङ, २५ वैशाख । तुलसीपुरमा विकासको माग गर्दै उपमहानगरका मेयर टिकाराम खड्का नेतृत्वको प्रतिनिधिमण्डल प्रदेश अर्थ मन्त्रालय पुगेको छ । मेयर खड्काको नेतृत्वमा ६ जना...

लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना विकास परिषदबाट पारित

दाङ, ३ फाल्गुन । लुम्बिनी प्रदेश योजना आयोगले प्रदेश विकास परिषद्को बैठकमार्फत दोस्रो आवधिक योजना पारित गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा योजना...

एमाले दाङकाे तुलसीपुरमा भाेली माेटरसाइकल र्याली

तुलसीपुर, १७ चैत । नेकपा एमाले दाङले लोकतान्त्रिक जागरण अभियानअन्तर्गत भाेली चैत १८ गते तुलसीपुरमा मोटरसाइकल र्यालीको आयोजना गरेको छ। पार्टीको केन्द्रीय निर्देशनअनुसार जिल्लास्तरीय...

लुम्बिनीमा कानुन निर्माण र कार्यान्वयन सुधारमा जोड

देउखुरी, ७ असार । लुम्बिनी प्रदेशमा कानुन निर्माण र तिनको प्रभावकारी कार्यान्वयनलाई सशक्त बनाउने विषयमा सरोकारवालाबीच व्यापक छलफल भएको छ। मुख्य न्यायाधिवक्ताको कार्यालयको संयोजनमा...

मुख्यमन्त्री आचार्यद्वारा बुटवल भ्यू प्वाइन्ट उद्यान उद्घाटन

बुटवल, १७ साउन ।  लुम्बिनी प्रदेश सरकारद्वारा निर्माण गरिएको बुटवल भ्यू प्वाइन्ट उद्यानको मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार उद्घाटन गर्नु भएको छ । बुटवल उपमहानगरपालिका–१३ अन्तर्गत...

घाेराही बजार क्षेत्रमा जेनजी पुस्ताको भब्य प्रदर्शन

घाेराही, भदाै २३ । सरकारले सामाजिक सञ्जालहरू निष्क्रिय पार्ने निर्णय गरेपछि नयाँ पुस्ताका युवाहरूले दाङको घोराही बजारका विभिन्न स्थानमा आज बिहानैदेखि र्‍याली र प्रदर्शन...

ताजा समाचार