घोराहीमा खुला नकआउट फुटबल प्रतियोगिता हुने

दाङ,भदौ ५ । दाङको घोराही–१४ नयाँबजार युवा क्लब (युएनबीसी) ले आगामी असोज ४ गतेदेखि खुला नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। क्लबले बिहिवार...

घोराही–२ बुकामा बहुउद्देश्यीय कभर्ड हल उद्घाटन

घोराही, भदाै १ । घोराही उपमहानगरपालिकाले बजार क्षेत्रको पूर्वी भागलाई लक्षित गर्दै वडा नम्बर २ स्थित बुकामा बहुउद्देश्यीय कभर्ड हल निर्माण गरेको छ। खेलकुदको...

ज्ञानमालामा हिज्जे प्रतियोगिता सम्पन्न

दाङ, २३ साउन । घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा शुक्रबार हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयकाे वार्षिक तालिका अनुसार शुक्रबारिय अतिरिक्त...

घोराहीमा तेस्रो जिल्ला स्तरीय हाप्किडो च्याम्पियनसिप सुरु

घोराही, साउन २२ । तेस्रो दाङ जिल्ला स्तरीय हाप्किडो च्याम्पियनसिप–२०८२ घोराहीमा सुरु भएको छ। दाङ जिल्ला हाप्किडो संघको आयोजनामा बिहीबारदेखि सुरु भएको प्रतियोगिता शुक्रबारसम्म...

फुटसल प्रतियोगिताकाे विजेता सिद्धार्थ, उपविजेता गोर्खा

घोराही, १८ साउन । पिरामिड एकेडेमी, घोराहीको आयोजनामा सञ्चालित जिल्ला स्तरीय अन्तरविद्यालय फुटसल प्रतियोगिता आइतबार समापन गरिएकाे छ। गत शुक्रबारदेखि सञ्चालित प्रतियोगिताकाे विजेता  सिद्धार्थ एकेडेमी,...

प्याब्सनकाे हिज्जेमा ज्ञानमाला र हस्तलेखनमा गुरुकुल प्रथम

महेश बस्नेत घाेराही, १७ साउन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीकाे आयाेजनामा हस्तलेखन र हिज्जे प्रतियोगिताहरु सम्पन्न भएकाछन् । घाेराही उपमहानगरपालिकाभित्र...

चित्रकला प्रतियोगितामा ज्ञानमालाकी स्मारिका प्रथम

घाेराही, १० साउन । शान्ति निकेतन विद्यालय घाेराही १५ काठेकाेहलले आयाेजना गरेकाे माविस्तरीय अन्तरविद्यालय खुला चित्रकला प्रतियोगितामा ज्ञानमाला एकेडेमी घाेराही १६ सर्राकी स्मारिका चाैधरी...

लुम्बिनी फुटबल एकेडेमीको दोस्रो वार्षिकोत्सव

घोराही, १ साउन । पछिल्लो समय मोफसलमा व्यवसायीक फुटबलरहरु उत्पादन गर्न लुम्बिनी फुटबल एकेडेमी घोराहीको भूमिका अहम् रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । लुम्बिनी...

धारपानीमा सञ्चालन हुने शिवपुराण तथा श्रीङ्गारिक महाआरतिको तयारी पूरा, प्रमुख जिल्ला अधिकारीबाट उद्घाटन गरिने

विमल योगी दाङ, ३२ असार । दाङको प्रसिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव मन्दिर, धारपानीमा सञ्चालन हुने शिवपुराण तथा श्रीङ्गारिक महाआरतिको तयारी पूरा भएको छ। मन्दिर व्यवस्थापन...

धारपानीमा शिवपुराण तथा श्रृङ्गारिक महाआरतीको तयारी अन्तिम चरणमा

विमल योगी दाङ, ३० असार । दाङको प्रसिद्ध धार्मिक स्थल धारपानीस्थित पाण्डवेश्वर महादेव मन्दिरमा सञ्चालन हुने शिवपुराण तथा श्रृङ्गारिक महाआरतीको तयारी अन्तिम चरणमा पुगेको छ। मन्दिर...

ताजा समाचार