प्रदेश ५ काे राजधानी दाङ दुईतिहाइले पारित

दाङ, २० असोज । प्रदेश ५ को र स्थायी राजधानी राप्ती उपत्यका देउखुरी दाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । प्रदेशसभामा मंगलबार भएको...

प्रदेश ५ मा भेटिए २ जना कोरोना सङ्क्रमित

दाङ, १९ वैशाख । प्रदेश नम्बर ५ को रुपन्देही र बाँकेमा आज नयाँ कोरोना सङ्क्रमित फेला परेका छन् । शुक्रबार रुपन्देहीका २५ वर्षीय र...

लकडाउनमा समस्या भयो ? अब ‘एक कल समस्या हल’

दाङ, १९ वैशाख । लकडाउनका कारण दैनिक उपभोग्य वस्तुको समस्या भयो ? यदि भयो भने यस्तो समस्यामा दाङका युवाहरुले सुरु गरेको ‘एक कल समस्या...

“सहकारीद्वारा वितरित खाद्यान्न गुणस्तरीय”

दार्मा, १९ वैशाख । दार्मा गाउँपालिकास्थित सहकारीद्वारा सुपथ मूल्यमा उपलब्ध गराइएको चामल तोकिएको अनिवार्य गुणस्तरको रहेको गाउँपालिकाले जनाएको छ । स्थानीय व्यापारीबाट सहकारीद्वारा उपलब्ध...

सहकारीमार्फत सहुलियत खाद्यान्न उपलब्ध गराउँदै गाउँपालिका

दार्मा, ७ वैशाख । कोरोना भाइरसका कारण लामो समयदेखि भएको लकडाउनले नागरिकहरुमा खाद्यान्नको सहज आपूर्ति नभएपछि दार्मा गाउँपालिका सल्यानले गाउँपालिकामा रहेका सहकारीमार्फत खाद्यान्न उपलब्ध...

कोरोनाको सङ्क्रमण रोक्न दार्मामा १ सय ३८ खोजी तथा निगरानी समूह

दार्मा, ६ वैशाख । दार्मा गाउँपालिका सल्यानले कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न गाउँपालिकाका ६ वटै वडामा खोजी तथा निगरानी समूह (आरएमटी) गठन गरेको छ...

दार्मा गाउँपालिका अध्यक्ष केसीद्वारा नयाँ वर्षको शुभकामना

दार्मा, १ वैशाख । दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले नयाँ वर्ष २०७७ सालको शुभकामना व्यक्त गर्नुभएको छ । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै...

नगरप्रमुख चौधरीद्वारा नयाँ वर्षको शुभकामना व्यक्त

घोराही, १ वैशाख । घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले नयाँ वर्ष २०७७ सालको शुभकामना व्यक्त गर्नुभएको छ । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै...

त्रिभुवननगर जेसीजद्वारा उपमहानगरपालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण

दाङ, १९ चैत । त्रिभुवननगर जेसीजले कोरोना सङ्क्रमणले विश्वभर महामारीको रुप लिएको बेला दैनिक ज्यालादारीमा काम गरेर साँझ बिहानको छाक टार्न समस्या भएकाहरुलाई सहयोग...

घट्यो डिजेल र पेट्रोलको मूल्य

दाङ, १९ चैत  । नेपाल आयल निगमले तेलको मूल्य घटाएको छ । कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको...

ताजा समाचार