दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना
काठमाण्डौ, असार २८ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि घाम चर्केको छ । राति पनि सामान्य मात्रै वर्षा भएको छ । यतिबेला भने...
आगामी २४ घण्टाको मौसम पूर्वानुमान
जेठ २२, काठमाडौं । देशका विभिन्न भूभागमा आज (बिहिबार) हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागका अनुसार दिउँसो कोसी,...
भोटेकोशीमा हिमताल फुटेर बाढी आएको हुन सक्ने ईसीमोडको अनुमान
काठमाण्डौ, असार २५ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) ले वर्षाका कारण नभई कुनै हिमताल फुटेर रसुवाको भोटेकोशी नदीमा बाढी आएको हुनसक्ने प्रारम्भिक...
मनसुन कमजोर बन्दै : आज ठूलो पानी पर्ने सम्भावना कम
काठमाण्डौ, असाेज ४ । केही दिनदेखि सक्रिय मनसुन कमजोर बन्दै गएको छ । आज ठूलो पानी पर्ने सम्भावना कम रहेको जल तथा मौसम पूर्वानुमान...
भोलि बिहानदेखि मनसुन थप सक्रिय हुने सम्भावना, धेरै ठाउँमा ठूलो पानी पर्ने
भोलि बिहान सबेरै पूर्वी नेपालबाट थप सक्रिय हुने मनसुनी प्रणालीले देशभर वर्षा गराउने मौसमविद्ले बताएका छन् । न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतर्फ सर्ने...
तत्काल ठूलो पानीको सम्भावना छैन, पर्सिदेखि पश्चिममा वर्षा प्रणाली सक्रिय हुन सक्ने
जेठ २५, काठमाडौं । आज कोशी प्रदेशसहित देशका केही स्थानहरूमा छिटपुट वर्षा भए पनि हालको लागि ठूलो पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम...
अर्घाखाँचीमा पहिरोले पुरिएर श्रीमान–श्रीमतीको मृत्यु
अर्घाखाँची, असार ३२ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१०, धनचौर तल्लोपाकुमा सुक्खा पहिरोमा पुरिएर श्रीमान–श्रीमतीको ज्यान गएको छ।
घाँस काट्न तथा चिउरी टिप्न हिजो बिहान जंगल गएका...
यी पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना
काठमाडौँ, भदौ १२ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। यसको प्रभावले कोशी, मधेश र बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही...
दाङ, दार्चुला, डोटी, अछाम, बाँके, पर्वत र जाजरकोटमा ठूलो वर्षा
काठमाण्डौ, भदाै १३ । देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । दार्चुला, डोटी, अछाम, बाँके, दाङ, पर्वत र जाजरकोटमा ठूलो पानी परेको...
नवलपरासी पूर्वमा धेरै भारी वर्षा, बाढीपहिरोको जोखिम
काठमाडौँ, असार ४ – पछिल्लो १२ घण्टामा नवलपरासी पूर्वको डण्डामा ११६ मिलिमिटर वर्षा मापन भएको छ। यो पछिल्लो समयकै सबैभन्दा धेरै वर्षा हो। जल...
















