घरघरमा लक्ष्मीपूजा मनाइँदै
दाङ, ३ कार्तिक । अाज बेलुका ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाइँदैछ । लक्ष्मीपूजा गरिने कार्तिक कृष्ण औँशीको रातलाई सुखरात्री...
आज कुकुर तिहार तथा नरक चतुर्दशी
काठमाण्डौ, ३ कार्तिक । आज कुकुर तिहार र नरक चतुर्दशी मनाईंदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष...
तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा गरिँदै
काठमाण्डौ, ३ कार्तिक । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज बेलुका ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाईंदैछ । आज बिहानै...
आज काग तिहार मनाइदै
काठमाण्डौ २ कार्तिक । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा खानेकुरा दिएर मनाईंदैछ । यस वर्षको यमपञ्चक...
३ महिनामा साढे १८ प्रतिशत बजेट खर्च
काठमाण्डाै, १ कार्तिक । चालू आर्थिक वर्ष २०८२/८३ को शुरुआती तीन महिनामा सरकारले साढे १८ प्रतिशत बजेट खर्च गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार...
जुनियर जेसीजकाे अध्यक्षमा आयुश्री र महासचिवमा अदिति
घाेराही, १ कार्तिक । त्रिभुवननगर जेसीजले शनिबार जुनियर जेसीज गठन गरेकाे छ । त्रिभुवननगर जेसीजकाे इतिहासमा पहिलाे पटक जुनियर जेसीज गठन गरिएकाे हाे ।
त्रिभुवननगर...
पूर्व विद्यार्थी भेला एवम् गुरु सम्मान कार्यक्रम
विमल भण्डारी
घाेराही, १ कार्तिक । गोरक्ष रत्ननाथ माध्यमिक विद्यालय चौघेरामा पूर्व विद्यार्थी भेला एवम् गुरु सम्मान कार्यक्रम सम्पन्न भएको छ।
पूर्व विद्यार्थी ठाकुर प्रसाद गिरीको...
७ वटा गाडी एकैपटक ठोक्किए, थप विवरण आउन बाकी
काठमाण्डौँ, १ कात्तिक । मुग्लिन–नारायणघाट सडक खण्डअन्तर्गत चितवनको गाईघाट क्षेत्रमा सात वटा गाडीहरु एक आपसमा ठोक्किएका छन् । बिहान साढे ७ बजेतिर ट्रकले यात्रुबसलाई ठक्कर...
तिहार अर्थात् यमपञ्चक शुरु : आज धनतेरस मनाईंदै
काठमाण्डौ,१ कार्तिक । यस वर्षको यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ...
उद्योगले तिर्न थाले डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसूल बक्यौता
काठमाण्डाै, असाेज ३१ । आजदेखि उद्योगहरूले धमाधम डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसूल बक्यौता तिर्न थालेका छन् । नेपाल विद्युत् प्राधिकरणको पटक पटकको ताकेतापछि बक्यौता...
















