राप्तीमा सुत्केरीको मृत्युपछि आफन्त आन्दोलित
दाङ, असार २१ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा सुत्केरीको मृत्यु भएपछि आफन्तले आन्दोलन गरेका छन्। घोराही उपमहानगरपालिका–१८ मसिनास्थित ब्रह्मचारी टोल निवासी २१ वर्षकी गुड्डी...
राप्ती नदीमा झोलुङ्गे पुल निर्माण सुरु
दाङ, असार २९ । देउखुरीको राप्ती नदीमा झोलुङ्गे पुल निर्माण कार्य सुरु भएको छ। लमही नगरपालिका–९ अमिलिया र राजपुर गाउँपालिका–७ हाडबासलाई जोड्ने गरी पुल...
आनन्द टोल विकास संस्थाको २५औँ साधारण सभा सम्पन्न, नयाँ नेतृत्व चयन
घाेराही, साउन ९ । घोराही उपमहानगरपालिका–१४ र १५ अन्तर्गतको आनन्द टोल विकास संस्थाको २५औँ साधारण सभा तथा सातौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले गणेश...
घोराहीमा अपाङ्गता भएका व्यक्तिहरूलाई व्हीलचेयर वितरण
घोराही, साउन २१ । घोराही उपमहानगरपालिकाको आर्थिक सहयोग तथा नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी दाङ शाखाको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूका लागि व्हीलचेयर...
सडक दुर्घटना न्यूनिकरण सबैको साझा सरोकार : मुख्यमन्त्री आचार्य
दाङ, २७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सवारी दुर्घटना न्यूनिकरणको विषय अब साझा चिन्ताको एजेन्डा बन्नुपर्ने बताउनु भएको छ । राष्ट्रिय सडक...
शङ्कर घर्तीमगरको गजलसङ्ग्रह ‘उज्यालोभित्रको अँध्यारो’ रोल्पामा समीक्षा हुँदै
भरत वली
रोल्पा, भदौ ५। रोल्पा जिल्ला तेक्वान्दो संघको आयोजनामा गजलसङ्ग्रह ‘उज्यालोभित्रको अँध्यारो’ को समीक्षा कार्यक्रम हुन लागेको छ।
तेक्वान्दो खेलका दोस्रो डान खेलाडी एवं प्रशिक्षक,...
घोराही उपमहानगरपालिका जिल्लामा उत्कृष्ट घोषित
भरत वली
दाङ, भदाै ७ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नतिजा अनुसार दाङ जिल्लामा घोराही उपमहानगरपालिका उत्कृष्ट भएको छ । संघीय मामिला तथा...
नेपाल फुल कन्ट्याक्ट् कराँते महासंघ दाङ गठन
घाेराही, १२ भाद्र । नेपाल फुल कन्ट्याक्ट् कराँते महासंघ दाङ जिल्ला तदर्थ समिति बुधबार गठन गरिएकाे छ।
जिल्ला प्रतिनिधि विरेन्द्र चन्दकाे अध्यक्षतामा बसेकाे बैठकले नवराज...
रोल्पा, माडी गाउँपालिकामा बृहत आँखा शिविर सम्पन्न
भरत वली
रोल्पा, भदौ १५ । रोल्पाको माडी गाउँपालिकामा आइतबार बृहत आँखा शिविर सम्पन्न भएको छ । नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान र तिलगंगा...
रेडस्टार युवा समूहको छैटौँ वार्षिकोत्सव तथा १२औँ जन्मोत्सव रोल्पामा धुमधामका साथ
भरत वली
रोल्पा (भावाङ), भदाै १८ । रेडस्टार युवा समूहले आफ्नो ६औँ वार्षिकोत्सव र १२औँ जन्मोत्सव विविध खेलकुद र सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा मनाउने भएको...
















