भदाै २३ र २४ गतेकाे घटनापछि आयोगद्वारा निरन्तर अनुगमन, स्थिति सामान्य बनाउन सबै पक्षलाई...

काठमाडौँ, भदौ २५ । काठमाडौलगायत देशका विभिन्न भागमा भएको 'जेन–जी' पुस्ताको प्रदर्शन र त्यसपछिको उत्पन्न अवस्थाका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले अनुगमनलाई निरन्तरता दिएको छ । देशका...

प्रतिनिधि सभाको चुनावका लागि आवश्यक सहयोग गर्न राष्ट्रपतिको अपिल

काठमाण्डौ, भदौ २९ । राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको चुनाव सफलतापूर्वक सम्पन्न गराउन सबै पक्षसँग सहयोगका लागि...

घोराही–१० वडा कार्यालयमा सरसफाइ, सेवा पुनः सञ्चालनको तयारी

दाङ, असोज १ । घोराही उपमहानगरपालिका–१० स्थित वडा कार्यालयमा बुधवार सरसफाइ गरिएको छ । भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा तोडफोड तथा आगजनी भएको...

अख्तियारमा नापी र मालपोतका उजुरी धेरै

काठमाण्डौ, ६ असाेज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रदेशगत रूपमा बागमती प्रदेशको सबैभन्दा बढी उजुरी पर्ने गरेको छ । आयोगले हिजो सार्वजनिक गरेको गएको...

पुनःनिर्माणका लागि लुम्बिनी प्रदेश सरकारको अभियान

दाङ, १० असाेज । जेन–जी आन्दोलनपछि क्षतिग्रस्त कार्यालयहरूको पुनःनिर्माणका लागि लुम्बिनी प्रदेश सरकारले अभियान थालेको छ । आन्दोलनका क्रममा सरकारी कार्यालयहरू आन्दोलकारीको निशानामा परे...

तिहार अर्थात् यमपञ्चक शुरु : आज धनतेरस मनाईंदै

काठमाण्डौ,१ कार्तिक । यस वर्षको यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ...

चाैथाे प्याब्सन घाेराही रनिङ सिल्ड मंसिर २४ गतेदेखि

घाेराही, १५ मंसिर । "खेल जिवनकाे अभिन्न अवयव हाे" भन्ने मूल नाराका साथ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराहीले चाैथाे प्याब्सन घाेराही...

महिला जेसीजकाे उत्प्रेरणा तालिम मेचीकालीमा

घोराही, २८ माघ । दाङ महिला जेसीजकाे आयाेजनामा सकारात्मक साेच र लक्ष्य प्राप्ति विषयक उत्प्रेरणात्मक तालिम बुधबार सम्पन्न भएकाे छ। मेचिकाली आवासीय माध्यमिक विद्यालयमा...

सांस्कृतिक पर्यटनको विकासमार्फत समृद्धिको आकांक्षा पुरा गर्न सकिन्छः मुख्यमन्त्री आचार्य

दाङ, १२ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चैते दशैंको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यको कामना...

राप्ती अञ्चल लिकर्स एसोसिएसनको साधारणसभा तथा अधिवेशन

दाङ, १६ जेठ । राप्ती अञ्चल लिकर्स एसोसिएसनको १८ औं साधारणसभा तथा नवौँ अधिवेशन शनिबार दाङको तुलसीपुरमा सम्पन्न भएको छ । एसोसिएसनका अध्यक्ष तेज...

ताजा समाचार