एमाले घाेराही नगरले मनायाे संविधान दिवस
घोराही, ३ असाेज । नेकपा (एमाले) घोराही उपमहानगर कमिटीको आयोजनामा संविधान दिवस २०८२ शुक्रवार घाेराहीमा सम्पन्न भएको छ।
शुक्रवार सम्पन्न उक्त कार्यक्रम कमिटीका अध्यक्ष तारा पुरीकाे...
खसी कप पुरुष भलिबलकाे विजेता प्याब्सन घाेराही
नवराज खत्री
दाङ, ६ असाेज । खुला खसी कप पुरुष भलिबल प्रतियोगिता २०८२ काे विजेता प्याब्सन घाेराही नगर कमिटी भएकाे छ। विजया दशमी २०८२ काे उपलक्ष्यमा...
दाङ रामपुरका ८ वर्षीय बिनोद प्युठानकाे पाेखरीमा डुबेर मृत्यु
दाङ, ११ असाेज । प्युठानकाे स्वर्गद्वारी नगरपालिका वडा नम्बर-०४ भिङ्ग्री सातमोडेमा रहेको सातमोडे सिचाइ पोखरीमा डुबेर आज (शनिवार) एक बालकको मृत्यु भएको छ ।
दाङ...
युवा पुस्ताको नैराश्यता र हराउँदै गएको लेखन-अध्ययन संस्कृतिको पुस्तान्तरण
सुरेश कुमार रावत
राष्ट्रको मेरुदण्ड युवा पुस्ता हो। देशको विकास, चेतना र परिवर्तनको यात्रा युवाको विचार र कर्ममा टेकेको हुन्छ। तर आजको नेपालमा यही...
प्याब्सन घाेराहीद्वारा जेष्ठ नागरिकलाई बेड हस्तान्तरण
घाेराही, २२ पाैष । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीले जेष्ठ नागरिक सराेकार केन्द्र घाेराही १६ तेराैटेलाई बेड हस्तान्तरण गरेकाे...
शंकर पोखरेलको संकल्प पत्र सार्वजनिक, ‘पाँच वर्ष–पाँच क्रान्ति’: दाङ रूपान्तरणको मुख्य एजेन्डा
दाङ, १५ फागुन । नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार शंकर पोखरेलले “दाङको विकास, दाङबासीको...
उठिबास रोक्न माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र
दाङ, २१ बैशाख । भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका प्रतिनिधिहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष ज्ञापनपत्र बुझाएका छन् ।
संघर्ष समितिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...
धारपानीमा शिवपुराण तथा श्रृङ्गारिक महाआरती हुने
विमल याेगी
दाङ, २५ असार। घोराही उपमहानगरपालिका–५ धारपानीस्थित श्री पाण्डवेश्वर महादेव मन्दिरमा २०८३ साल श्रावण १ गतेदेखि भदौ १ गतेसम्म शिवपुराण तथा श्रृङ्गारिक महाआरती सञ्चालन...
लखन पार्कमा पराग सेचनमैत्री फूल तथा वनस्पति रोपन
घोराही, ९ भदाै । हर्ड इन्टरनेसनलको पराग सेचन परियोजनाअन्तर्गत घोराही उपमहानगरपालिका–१४ स्थित लखन पार्कमा पराग सेचनका लागि उपयोगी बहुमूल्य फूल तथा अत्यावश्यक वनस्पतिका बिरुवा...
छन्दसङ्गम’ को ७९ औँ श्रृङ्खला सम्पन्न
घाेराही, २६ भदौ । राप्ती साहित्य परिषद्, जिल्ला शाखा दाङको आयोजनामा नियमित कार्यक्रमअन्तर्गत ‘छन्द सङ्गम’ को ७९ औँ शुक्रबार घोराहीस्थित राप्ती साहित्य परिषद्को सभाहलमा...
















