लुम्बिनी प्रदेशको बजेट आइतबार प्रदेश सभामा प्रस्तुत हुँदै
दाङ, ३१ जेठ। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि असार १ गते बजेट प्रस्तुत गर्ने भएको छ ।
आइतबार दिउँसो ३ बजे...
नमूनामा अन्तर-सदनात्मक हाजिरीजवाफ प्रतियाेगिता
घाेराही, ३१ जेठ । घाेराही उपमहानगरपालिका १५ तारापुञ्ज टाेलस्थित नमुना बहुभाषिक शिक्षालयमा अन्तर-सदनात्मक हाजिरीजवाफ प्रतियोगिता शुक्रबार सम्पन्न भएकाे छ।
प्रतियोगितामा राताे सदनका सम्भव खड्का, रेश्मा...
जाजरकोटमा ट्र्याक्टर दुर्घटना, एकजनाको मृत्यु, एक गम्भीर घाइते
जाजरकोट, जेठ ३१ । जाजरकोटमा ट्र्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।नलगाड नगरपालिका–७, बगराका १९ वर्षीय...
इरानद्वारा इजरायलमा जवाफी आक्रमण, तनाव चुलियो
काठमाडौ । इजरायलले हिजो बिहान इरानमाथि हवाई आक्रमण गरेपछि इरानले त्यसको जवाफस्वरूप इजरायलमा आक्रमण गरेको छ। पछिल्लो केही समयदेखि दुवै देशबीच एकपछि अर्को आक्रमण...
अहमदाबाद विमान दुर्घटनाको ब्ल्याक बक्स फेला
अहमदाबाद, भारत । भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीवार दुर्घटनाग्रस्त भएको विमानको ‘ब्ल्याक बक्स रेकर्डर’ फेला परेको छ।
एअर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान अहमदाबादबाट...
ज्ञानमालाका विद्यार्थीद्वारा चित्रकला प्रदर्शन
घाेराही, ३० जेठ । घाेराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीका विद्यार्थीहरुले चित्रकला प्रदर्शनी गरेका छन्।
शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीले विभिन्न विधा र व्यक्तित्वहरुका चित्रहरु...
बालबालिका स्वास्थ्य सुरक्षामा उत्कृष्ट लमही : राष्ट्रिय स्तरमा सम्मानित
दाङ, ३० जेठ । बालबालिकाको स्वास्थ्य सुरक्षामा देखाएको प्रतिबद्धता र उत्कृष्ट कार्यसम्पादनका आधारमा दाङको लमही नगरपालिकाले राष्ट्रिय स्तरमै गौरव गर्ने अवसर पाएको छ। स्वास्थ्य...
एमाले तुलसीपुर १४ ले रासायनिक मल उपलब्ध गराउन माग गर्ने
घाेराही, २९ जेठ । नेकपा एमाले तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १४ को बैठक बिहीबार सम्पन्न भएको छ। नेकपा एमाले तुलसीपुर १४ वडा कमिटीका अध्यक्ष...
दक्षिण अफ्रिकामा बाढीका कारण ४९ जनाको ज्यान गयो
दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा आएको बाढीका कारण अहिलेसम्म ४९ जनाको ज्यान गएको छ । बाढीले स्कूल बस समेत बगाउँदा त्यसमा रहेका चार बालबालिकाको ज्यान...
लुम्बिनी सहित केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना
काठमाण्डौ, जेठ २९ । देशका केही ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । आज सबै प्रदेशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान...
















