बंगलाचुलीमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

दाङ, २८ जेठ । दाङको बंगलाचुली गाउँपालिकामा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाहसम्बन्धी अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय...

विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित

जेठ २८, काठमाडौं । विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक सञ्चालन हुन सकेन। बैठक भोलि दिउँसो ३ बजे बस्ने गरी स्थगित गरिएको छ।आजको...

समाचारको विषयमा जिल्ला अदालतबाट जारी अल्पकालीन अन्तरिम आदेशप्रति पत्रकार महासङ्घको ध्यानाकर्षण

जेठ २८, काठमाडौं । बिजमाण्डू र नेपालखबर डटकममा प्रकाशित समाचारका सन्दर्भमा काठमाडौं जिल्ला अदालतले जारी गरेको अल्पकालीन अन्तरिम आदेशप्रति नेपाल पत्रकार महासङ्घसहित विभिन्न पत्रकार...

पत्रकार पाठकमाथि पक्राउ पुर्जी जारी गरिएकोप्रति पत्रकार महासङ्घ लुम्बिनीको आपत्ति

भालुबाङ, २८ जेठ । विजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार हटाउन काठमाडौं जिल्ला अदालतबाट आदेश जारी हुनुका साथै  पत्रकार दिलभूषण पाठकमाथि नेपाल प्रहरीको...

२० जना युवालाई घोराहीमा निःशुल्क कुक तालिम

दाङ, जेठ २८ । घोराही उपमहानगरपालिकाले नगरका २० जना युवालाई लक्षित गर्दै निःशुल्क कुक तालिम सञ्चालन गरेको छ। दिगो तथा सम्मानजनक रोजगारी सुनिश्चित गर्ने...

दाङ महिला जेसीज सप्ताह–२०२५ विविध रचनात्मक कार्यक्रमसहित मनाइने

दाङ, जेठ २८ । दाङ महिला जेसीजले वर्ष २०२५ को जेसीज सप्ताह विविध रचनात्मक कार्यक्रमहरू गर्दै भव्य रुपमा मनाउने भएको छ। अध्यक्ष अनिता ढकालको...

घोराही उपमहानगरपालिका वडा नं. २ बलामपुरमा घरघरमा धारा जडान

घोराही, २८ जेठ । घोराही उपमहानगरपालिकाले वडा नं. २ अन्तर्गतको बलामपुर गाउँमा घरघरमा खानेपानीको धारा जडान गरी पानीको दीर्घ समस्या समाधान गरेको छ। लुम्बिनी...

बालेन शाहको कान्स भ्रमणबारे अख्तियारले गरिरहेको छ छानबिन

काठमाडौं, जेठ २७ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उनको सचिवालयका सदस्यहरूको फ्रान्सको कान्समा भएको भ्रमणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि...

सुनको भाउ घट्यो, चाँदीको बढ्यो

काठमाडौँ, जेठ २७ । आज  मंगलबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...

नेपाल बैंकका तत्कालीन अध्यक्ष सहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, जेठ २७ । नेपाल बैंक लिमिटेड सञ्चालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहित पाँच जनाविरुद्ध घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष...

ताजा समाचार