ज्ञानमाला एकेडेमीद्वारा बाढीपिडितलाई ३७ हजार ८ सय १० सहयाेग

घाेराही, १८ भदाैं । घाेराही उपमहानगरपालिका १६ सर्रा स्थित ज्ञानमाला एकेडेमीले भाेटेकाेशीका बाढीपीडितलाई आर्थिक सहयाेग गरेकाे छ । एकेडेमीले प्रधानमन्त्री विपद् राहत काेषमा ३७...

राष्ट्रिय शिक्षा दिवसमा शिक्षक, विद्यालय र विद्यार्थी सम्मानित

महेश बस्नेत घोराही, २ असोज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घोराही नगर कार्यसमितिले उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान गरेको छ ।...

नेकपा (एमाले) घोराही १५ को प्रतिबद्धता सार्वजनिक

दाङ, १३ वैशाख । नेकपा एमाले घोराही १५ ले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । वडाले वडा कमिटी...

मनाङेले खाए सपथ

दाङ, १४ माघ । गण्डकी प्रदेश सभाको सदस्यको हैसियतमा दीपक मनाङेले पद तथा गोपनियताको शपथ लिएका छन् । उनलाई सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा सचिवलायमा...

बसले अटोलाई ठक्कर दिदा एकको मृत्यु

घोराही, २५ माघ । दाङको घोराहीमा शुक्रबार भएको सवारी दुर्घटनामा एक महिलाको मृत्युभएको छ । घोराही लमही सडक खण्डको कटुवाखोलामा ना ६ ख १५३३...

“परिवर्तन संस्थागत गर्ने ओलीको सपना पूरा गर्छौं”

श्रीगाउँ, २१ फागुन । पाँच नम्वर प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको १२ औं पुण्यतिथीमा श्रद्धाञ्जली सभा गरिएको छ । नेकपा दाङको आयोजनामा भएको सभामा मंगलबार...

चामल बोकेर विद्यार्थीहरु राउटे वस्तीमा

घोराही, ३ चैत । तुलसीपुरमा रहेको ज्ञानदीप कलेज विसिए कार्यक्रम अन्तर्गत पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले पैसा संकलन गरेर सामाजिक काममा लगाएका छन् । चामलको...

ज्येष्ठ नागरिक उपचारमा चिकित्सकसहित गए वडाअध्यक्ष

दाङ, २६ वैशाख । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ ले ज्येष्ठ नागरिकहरुको उपचार घर घरमै पुगेर गर्ने अभियान थालेको छ । विहीवार वडा अध्यक्ष...

राप्ती गाउँपालिकाद्वारा विषय विज्ञहरुको माग

तिर्थराज ज्ञवाली मसुरिया (देउखुरी), २४ जेठ । राप्ती गाउँपालिकाले शिक्षक छनौटका लागि विषय विज्ञको माग गरेको छ । गाउँपालिकामा दरबन्दी, करार, राहत तथा गाउँपालिकाको अनुदानबाट...

पशुपंछीको तथ्याङ्क सङ्कलन गर्दै दार्मा गाउँपालिका

फारुलाचौर (दार्मा), २७ कार्तिक । दार्मा गाउँपालिका सल्यानले गाउँपालिकाका पशुपंछीहरुको तथ्याङ्क सङ्कलन सुरु गरेको छ । गाउँपालिकाको पशु सेवा शाखाले ६ वटै वडाका घरघरमा...

ताजा समाचार