https://xvamoney.xyz/776345230639204/

मिलापद्वारा सेफ हाउसलाई सामग्री प्रदान

दाङ, १३ असार । राप्ती गाउँपालिकास्थित मिलाप कृषि सहकारी संस्थाले हिंसापीडित महिलाका लागि सञ्चालनमा रहेको सेफ हाउसलाई सामग्री सहयोग गरेको छ । राप्ती गाउँपालिका...

दार्मा गाउँपालिकाले ल्यायो ३९ करोड ७० लाख ४० हजारको बजेट

दाङ, ११ असार । दार्मा गाउँपालिका सल्यानले आ.व. २०७८/०७९ का लागि ३९ करोड ७० लाख ४० हजारको बजेट सार्वजनिक गरेको छ । दार्मा गाउँपालिका...

दार्माको नीति कार्यक्रम सार्वजनिक : उत्पादन र नागरिक स्वास्थ्यमा विशेष जोड

दाङ, ९ असार । दार्मा गाउँपालिका सल्यानले उत्पादनलाई विशेष महत्व दिँदै आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले आ.व. २०७८/०७९ को नीति...

लुम्बिनीमा ४० अर्ब ९५ करोडको बजेट (पूर्णपाठसहित)

दाङ, १ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि झण्डै ४१ अर्ब रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री...

बाल श्रम अन्त्य गर्न सबैको भूमिका जरुरी

पोखरा, १ असार । बालश्रम विरुद्धको विश्व दिवसको अवसरमा आयोजित कार्यक्रममा बालश्रम अन्त्यको लागि नीति कार्यक्रम र बजेटको निर्माण र प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा गण्डकी...

तुलसीपुर मेट्रो अस्पताललाई इन्जिनियरहरुले गरे एकलाख बढी सहयोग

दाङ, ३१ जेठ । दाङमा कार्यरत इन्जिनियरहरुको एक समूहले तुलसीपुर मेट्रो अस्पताललाई नगद सहयोग उपलब्ध गराएका छन् । इन्जिनियरहरुबाट सङ्कलित एक लाख ६ सय...

दाङमा एकहप्ता थपियो लकडाउन, पसलहरु बिहान ६ देखि १० बजेसम्म खुल्ने !

दाङ, २५ जेठ । दाङमा पुनः एकहप्ताका लागि लकडाउन थपिएको छ । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका संयोजक दीर्घनारायण पौडेलको...

तुलसीपुर उपमहानगरको नगरसभा जेठ ३१ गते बस्ने

तुलसीपुर, २२ जेठ । तुलसीपुर उपमहानगरपालिकाको नगर सभा आउँदो जेठ ३१ गते बस्ने भएको छ । उपमहानगरको नगर कार्यपालिकाको तिन दिनसम्म चलेको बैठकले आउँदो...

विश्व वातावरण दिवसमा जेसीजले गर्‍यो वृक्षारोपण

दाङ, २२ जेठ । विश्व वातावरण दिवसका अवसरमा जेसिआई त्रिभुवननगर तथा जेसिआई दाङ लेडीको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका...

समुदायमा एन्टिजेन परीक्षणसँगै त्रिभुवननगर जेसीजको निःशुल्क औषधि वितरण

दाङ, १८ जेठ । घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा, वडा नं. १९ तथा त्रिभुवननगर जेसीजको सहकार्यमा समुदायमै पुगेर कोरोनाको एन्टिजेन परीक्षण गरिएको छ । एन्टिजेन...

ताजा समाचार