राेल्पा, बाल कल्याण मा.वि.मा साइबर अपराध तथा लागूऔषध न्यूनीकरणसम्बन्धी प्रशिक्षण सम्पन्न
भरत वली
रोल्पा, भदौ ८ । समुदाय प्रहरी–साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय रोल्पा र रोल्पा नगरपालिकाको संयुक्त आयोजनामा सम्पूर्ण वडाका विद्यालयलाई समेट्ने गरी विद्यार्थी लक्षित...
ब्रह्मचारी टोल विकास संस्थाको २५ औँ साधारणसभा र तिज मिलन सम्पन्न
दाङ, भदौ ८ । घोराही उपमहानगरपालिका–१८ स्थित ब्रह्मचारी टोल विकास संस्थाले २५ औँ वार्षिक साधारणसभा तथा तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम अध्यक्ष...
दाङमा ११ हजारभन्दा बढीले ओमिक्रोन विरुद्धको खोप पाए
दाङ, भदौ ८ । कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्टविरुद्ध दाङ जिल्लामा सञ्चालन गरिएको खोप अभियानमा ११ हजार ८२१ जनाले फाइजर–बायोएनटेक मोनोभ्यालेन्ट खोप प्राप्त गरेका...
रोल्पा उद्योग वाणिज्य संघको २१औं साधारणसभा तथा ९औं अधिवेशन निर्वाचन कार्यक्रम सार्वजनिक
भरत वली
रोल्पा, भदाै ८ । रोल्पा उद्योग वाणिज्य संघले आफ्नो २१औं वार्षिक साधारणसभा तथा ९औं अधिवेशनअन्तर्गत हुने निर्वाचन कार्यक्रम तालिका सार्वजनिक गरेको छ।
संघका अनुसार...
रौतहटमा सुटकेसभित्र फेला परेको शवको सनाखत
रौतहट, भदौ ७ । रौतहटमा सुटकेसभित्र फेला परेको शवको सनाखत भएको छ। प्रहरीले दिएको जानकारीअनुसार मृतक माधवनारायण नगरपालिका–६ माधोपुरकी ३० वर्षीया रुबी देवी साह...
दाङ, गढवा गाउँपालिकामा टिपर–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
दाङ, भदौ ८ । दाङको गढवा गाउँपालिका–१ धोर्देमा आइतबार बिहान टिपर र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ।
ना.८ ख ८२५९ नम्बरको टिपर र...
गत आर्थिक वर्षमा रेमिट्यान्स आप्रवाह हालसम्मकै उच्च
काठमाडौं, भदौ ८ । आर्थिक वर्ष २०८१/८२ मा रेमिट्यान्स आप्रवाह हालसम्मकै उच्च स्तरमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार उक्त अवधिमा कुल १७ खर्ब...
झन्डै ७० लाख जनाले स्थायी लेखा नम्बर लिए
काठमाण्डाै, भदाै ८ । नेपालमा झन्डै ७० लाख जनाले स्थायी लेखा नम्बर (पान) लिएका छन् । अर्थ मन्त्रालयको विवरण अनुसार एकै वर्षमा ७ लाख...
उखु किसानहरूको काठमाण्डौ केन्द्रित आन्दोलन शुरू
काठमाण्डाै, भदाै ८ । उखु किसानहरू सरकारले दिने अनुदानको बक्यौता माग्दै काठमाण्डौको माइतीघरमा धर्ना बसेका छन् । सरकारले दिने प्रतिक्विन्टल ७० रुपैयाँको बक्यौता भुक्तानी...
घोराही उपमहानगरपालिकाद्वारा अट्वारी पर्वको शुभकामना
दाङ, भदौ ८ । थारु समुदायको मौलिक संस्कृति र परम्परासँग सम्बन्धित महान् पर्व अट्वारी को अवसरमा घोराही उपमहानगरपालिकाले शुभकामना व्यक्त गरेको छ।
उपमहानगरपालिकाका नगर प्रमुख...
















