https://xvamoney.xyz/776345230639204/

नेपालमा कोरोना भाइरस दोस्रो चरणमा, थप तीनजनामा देखियो संक्रमण

दाङ, २२ चैत । धनगढीकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएसँगै नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो चरणका बिरामी फेला परेकी छन्। धनगढीमा दुबईबाट दिल्लीहुँदै आएका...

त्रिभुवननगर जेसीजद्वारा उपमहानगरपालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण

दाङ, १९ चैत । त्रिभुवननगर जेसीजले कोरोना सङ्क्रमणले विश्वभर महामारीको रुप लिएको बेला दैनिक ज्यालादारीमा काम गरेर साँझ बिहानको छाक टार्न समस्या भएकाहरुलाई सहयोग...

दार्माको विशेष समीक्षा : ८६ लाखको राहत कोष स्थापनाका साथै प्रत्येक वडामा क्‍वारेन्टाइन निर्माण...

दार्मा, १९ चैत । दार्मा गाउँपालिका सल्यानले कोरोना भाइरस रोकथामका लागि हालसम्म भएका प्रयास तथा उपलब्धिबारे समीक्षा गरेको छ । गाउँपालिका अध्यक्ष निमबहादुर केसीको...

दार्मा गाउँपालिकाद्वारा गाउँपालिका भित्रिने नागरिकको तथ्याङ्क सार्वजनिक, सचेत रहन पालिकाबासीमा आग्रह

दार्मा, १७ फागुन । दार्मा गाउँपालिका सल्यानले विश्वव्यापीरुपमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट सचेत रहन आम नागरिकमा अनुरोध गरेको छ । दार्मा गाउँपालिका सल्यानका...

जन्मदिनको अवसरमा कोरोनाविरुद्धको सचेतना

दाङ, ११ चैत । घोराहीका एक जना व्यवसायीले आफ्नो जन्मदिनको अवसरमा कोरोना भाइरसबारे जनचेतना जगाउन बोर्ड टाँसेका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघका...

भोलिबाट नेपाल लकडाउन, बाहिर निस्कन नपाइने

काठमाडौ, १० चैत । सरकारले भोलि म‌ंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण...

कोरोनाको सङ्क्रमण रोक्न दार्मा गाउँपालिकाको विशेष निर्णय

दार्मा, ९ चैत । विश्वभर महामारीका रुपमा फैलदै गएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट सुरक्षित रहन विशेष सावधानी अपनाउन दार्मा गाउँपालिका सल्यानले गाउँपालिकाबासीमा अनुरोध...

मालिकामा रोपियो १२ सय ओखरका बिरुवा

दार्मा, २४ माघ । दार्मा गाउँपालिका सल्यानको मालिका सामुदायिक वनमा १२ सय दाँते ओखरका बिरुवा रोपिएको छ । सामुदायिक वनको २० हेक्टर क्षेत्रफलमा बिरुवा...

दार्मा खोलामा अब पक्की पुल !

सल्यान, १७ पुस । दार्मा गाउँपालिका सल्यानको केन्द्र फारुलाचौर जोड्ने दार्मा खोलामा पक्की पुलको शिलान्यास गरिएको छ । एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष निमबहादुर केसीसहितको...

बाख्रा र भैसीपालन तालिम

तिर्थराज ज्ञवाली मौरीघाट (देउखुरी दाङ), २ पुस । राप्ती गाउँपालिकालाई बाख्रा र भैसी पालनमा उत्कृष्ट बनाउने उद्देश्यका साथ राप्ती गाउँपालिका पशु सेवा शाखाले तीनदिने ब्यावसायीक...

ताजा समाचार