फारुला–मौलाहाले सडक निर्माण सम्पन्न, अब फारुला–थारमारे हुँदै नियमित बस सञ्चालन हुने
सल्यान, २४ जेठ । सल्यानको दार्मा गाउँपालिकाको फारुला–मौलाहाले सडकको निर्माण कार्य सम्पन्न भएको छ । बिहीबार गाउँपालिकाले बाटो निर्माण सम्पन्न भएसँगै सार्वजनिक सुनुवाई गरेको...
सल्यानको भदालेखोला पुग्यो कृषि सडक
राजकुमार ओली
सल्यान, २ जेठ । सल्यानको भदाले खोलामा पहिलो पटक गाडी पुगेको छ । प्रदेस सरकार अन्तर्गत कृषि ज्ञान केन्द्र रुकुमबाट विनियोजित २५ लाख...
भुल्केमा निःशुल्क पशु स्वास्थ्य शिविर
तिर्थराज ज्ञवाली
मसुरिया (देउखुरी), २६ बैशाख । राप्ती गाउँपालिकाको भुल्केमा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । राप्ती गाउँपालिका पशु स्वास्थ्य शाखाको नियमित कार्यक्रम अन्तर्गत वडा...
कृषिमा आधुनिकीकरण आवश्यक
घोराही, १८ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर ७ ले परम्परागत कृषि पेशालाई अन्त्य गरी कृषिमा आधुनिकीकरण ल्याउने उद्देश्यका साथ कृषकहरुलाई कृषि सचेतना तालिम दिएको...
सिमलतारामा ४ बिगाह बारीमा पिडालु खेती
घोराही, १५ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर १ सिमलतारामा व्यवसायीक पिडालु खेती सुरुवात गरिएको छ । घोराही उपमहानगरपालिका कृषि विकास शाखाको आर्थिक सहयोगमा...
घोराही ८ र १० को स्यानीगाउँ धोवाघाट ‘स्मार्ट कृषि गाउँ’
घोराही, १३ चैत । प्रदेश सरकारले घोषणा गरेको स्मार्ट कृषि गाउँको दाङमा कार्य थालनी भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ८ र १०...
किसानलाई घाँस मसिनो बनाउने मेसिन प्रदान
घोराही, १२ चैत । घोराही उपमहानगरपालिकाले ८ जना पशुपालक किसानलाई घाँस मसिनो पार्ने मेसिन ५० प्रतिशत अनुदानमा प्रदान गरेको छ । उपमहानगरको पशु सेवा...
कृषक समूहद्वारा सार्वजनिक सुनुवाई
तिर्थराज ज्ञवाली
पिपरी (देउखुरी), १० चैत । राप्ती गाउँपालिका वडा नं. ८ पिपरीका दुई कृषक समूहले आलु उत्पादनसम्बन्धी सार्वजनिक सुनुवाई गरेका छन् । संगीनी कृषक समूह...
प्रदेश पाँचमा ५२ स्मार्ट कृषि गाउँ छनोट
घोराही, २५ फागुन । कृषि उत्पादन बढवा दिने उद्देश्यले प्रदेश ५ को सरकारले १२ जिल्लामा ५२ वटा स्मार्ट कृषि गाउँ छनोट गरेको छ ।...
कृषिको व्यावसायिकताबाटै समृद्धिः डाँगी
घोराही, १ फागनु । प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले देशको संबृद्धी व्यवसायीक कृषीबाटै हुने बताउनुभएको छ । कृषि ज्ञान केन्द्र दाङले बुधबार आयोजना गरेको अभिमुखिकरण...
















