https://xvamoney.xyz/776345230639204/

निगरानी समूहद्धारा उपप्रमुखलाई ज्ञापनपत्र

घोराही, २६ चैत । मानवअधिकार निगरानी समूहले घोराही उपमहानगरपालिकालाई विभिन्न पाँच बुदे ज्ञापनपत्र बुझाएको छ । साविक लक्ष्मीपुर र सौडियारका मानवअधिकार निगरानी समूह तथा...

थकालीकोटमा पुग्यो धारा

घोराही, २५ चैत । गर्मीयाम लाग्दा खानेपानीको समस्या प्रायः धेरै ठाउँमा हुन्छ तर घोराही उपमहानगरपालिका–१९ का थकालीकोटबासी बाह्रै महिना काकाकुल थिए । पानीका लागि...

असहाय बालबालिकालाई शैक्षिक सामग्री प्रदान

बिजौरी, २५ चैत । अखिल क्रान्तिकारी जनता विद्यापीठ बिजौरीले तुलसीपुर १८ बिजौरीमा रहेका असहाय बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । शनिबार एक कार्यक्रम गरी...

स्वास्थ्यलाई अमूल्य सम्पत्तिका रुपमा बुझ्न मेयर चौधरीको आग्रह

घोराही, २५ चैत । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले स्वास्थ्यलाई अमूल्य सम्पत्तिका रुपमा बुझ्न आग्रह गर्नुभएको छ । घोराही उपमहानगरपालिकाको आयोजना तथा सुआहारा र...

माटो परीक्षण गर्ने प्रतिबद्धता

घोराही, २४ चैत । घोराही उपमहानगरपालिका कृषि शाखाले सौंडियार र लक्ष्मीपुरमा माटो परीक्षणका लागि प्रतिबद्धता जनाएको छ । जिल्लास्तरीय मानवअधिकार निगरानी समूह, साविक गाविसस्तरीय मानवअधिकार...

अपाङ्गमैत्री भवन निर्माणका लागि १० लाख बढी रकम बचत

घोराही, २४ चैत । दाङको घोराहीमा भएको दुःख निवारण धनवृद्धि महालक्ष्मी यज्ञबाट १० लाख रुपैयाँ संकलन भएको छ । अपाङ्गमैत्री भवन तथा पुनर्स्थापना केन्द्र...

घोराहीमा भुस्याह कुकुरको बन्ध्याकरण सुरु

घोराही, २४ चैत । घोराही उपमहानगरपालिकाको घोराही बजार क्षेत्रमा रहेका छाडा कुकुरहरुको बन्ध्याकरण गर्न थालिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ को आर्थिक...

तीनदिने आधारभूत पत्रकारिता तालिम सुरु

बिजौरी, २४ चैत । तीनदिने आधारभूत पत्रकारिता तालिम शुक्रबारदेखि हेमन्तपुरमा सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ को आर्थिक सहयोग तथा साक्षी खबर...

अनाथ बालबालिकालाई वार्षिक ६ हजार प्रदान गर्ने राप्ती गाउँपालिकाको निर्णय

भालुबाङ, २२ चैत । राप्ती गाउँपालिकाले गाउँपालिकाभित्रका बिपन्न अनाथ बालबिलिकाहरुलाई वार्षिक ६ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । गाउँपालिकाले अनाथ बालबालिकाहरुका लागि महिला तथा...

दाङका सहकारी संस्था स्थानीय तहमा हस्तान्तरण हुँदै

घोराही, २२ चैत्र । सहकारी डिभिजन कार्यालय दाङको मातहतमा रहेको सहकारी संस्थाहरु अब स्थानीय तहमा हस्तान्तरण हुने भएका छन् । जिल्लामा रहेका ६ सय...

ताजा समाचार