नारायणपुरमा अङ्ग्रेजी हिज्जे प्रतियोगिता

घोराही, १५ माघ । नारायणपुर क्षेत्रस्तरीय निजी तथा संस्थागत विद्यालय संगठनले बिहीबार अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको विजेता पशुपति विद्याश्रम र...

दीपशिखाको ३३ औं वार्षिकोत्सव सम्पन्न

घोराही, ११ माघ । दीपशिखा आवासीय माध्यमिक विद्यालयको ३३ औँ वार्षिकोत्सव आइतबार सम्पन्न भएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष माधवप्रसाद शर्माको अध्यक्षता तथा पूर्व...

सनराइज एकेडेमीले मनायाे १५ औं वार्षिकाेत्सव

घाेराही, ११ माघ । घोराही उपमहानगरपालिका वडा नम्वर १२ मा रहेको सनराइज एकेडेमीले १५ औं वार्षिकाेत्सव मनाएकाे छ । वार्षिकाेत्सवका अवसरमा एकेडेमीले खेलकुद सप्ताहसँगै...

राष्ट्रिय सभा निर्वाचन लुम्बिनीबाट झाँक्री, घिमिरे र केसी निर्वाचित

दाङ । राष्ट्रियसभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशका तीनवटै सदस्य कांग्रेस–एमाले–जसपा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । आइतबार साँझ मतगणना सकिएसँगै महिलातर्फ एमाले उम्मेदवार रामकुमारी...

मुलुकलाई दुर्घटनाबाट जोगाउन निर्वाचनलाई सदुपयोग गरौँ–महासचिव पोखरेल

घाेराही, १० माघ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकलाई सम्भावित दुर्घटनाबाट जोगाउन फागुन २१ गते हुने निर्वाचनलाई सदुपयोग गर्न सबैमा आग्रह गर्नुुभएकाे...

सनराइज एकेडेमीमा रक्तदान, आइतबार वार्षिकोत्सव

घाेराही, १० माघ । घाेराही उपमहानगरपालिका १२ हापुर तुलसीगञ्जमा रहेकाे सनराइज एकेडेमीले १५ औं वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम गरेकाे छ। माघ ११ गते आइतबार आफ्नाे...

पूर्व प्राथमिक तहका संयाेजकहरुलाई प्रशिक्षण

घाेराही, ७ माघ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगरले पूर्व प्राथमिक तहका संयाेजकहरुलाई प्रशिक्षण दिएकाे छ । प्याब्सन घाेराहीकाे बृहत बाल...

वक्तृत्वकला प्रतियोगितामा ज्ञानमालाकी अदिति केसी प्रथम

दाङ, ६ माघ । नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र दाङले घोराहीमा आयोजना गरेको मावी स्तरीय वक्तृत्वकला प्रतियोगितामा घोराही–१६, सर्रास्थित ज्ञानमाला एकेडेमीकी कक्षा १०...

एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

दाङ । आसन्न निर्वाचनलाई केन्द्रमा राख्दै नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले प्रदेशव्यापी युवा परिचालन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । प्रदेशस्तरीय युवा परिचालन...

कांग्रेस मिल्नु नै लाेकतन्त्रका लागि फाइदा : शंकर पाेख्रेल

विमल याेगी दाङ, १ माघ । नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पाेख्रेलले नेपाली कांग्रेसलाई एकताबद्ध हुन आग्रह गर्नुभएको छ । लाेकतन्त्रमा दलहरू फुट्नु भन्दा जुट्दा...

ताजा समाचार