प्रजातन्त्र दिवसमा हाजिरीजवाफ प्रतियोगिता
घाेराही, ७ फागुन । घोराही उपमहानगरपालिका १६, सर्रा स्थित ज्ञानमाला एकेडेमीमा प्रजातन्त्र दिवसको अवसरमा अन्तर्सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।
विद्यालयमा गठित सिर्जनशील बाल क्लबको...
विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता: मुख्यमन्त्री आचार्य
रुपन्देही, २२ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।
सिद्धार्थनगर नगरपालिका–२ रुपन्देही स्थित बहिरा बाल माध्यमिक विद्यालयको...
धारपानी मन्दिरकाे उपाध्यक्ष चयनका लागि ५ गते मतदान हुने
दाङ, ४ जेठ । दाङको घोराही उपमहानगरपालिका–५ स्थित पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको उपाध्यक्ष पदका लागि निर्वाचन हुने भएको छ ।
उपाध्यक्ष बाहेक सबै पदमा...
दाङका दशवटै पालिकामा प्रेस चौतारीको सञ्चार डेस्क !
दाङ, ३० चैत । प्रेस चौतारी दाङले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर जिल्लाका दशवटै पालिकामा सञ्चार डेस्क स्थापना गर्ने भएको छ । चौतारी दाङको...
घोराही उपमहानगरको ४१ औँ स्थापना दिवस भोलि
घोराही, १४ माघ । घोराही उपमहानगरपालिकाले भोलि मंगलबार नगरको ४१ औँ स्थापना दिवस मनाउने भएको छ । नगर स्थापना भएको ४१ औँ वर्ष पुगेको अवसरमा...
घोराही उपमहानगरको चौथो नगरसभा : २ बिधेयक पारित, लेखा समिति गठन
घोराही, २५ माघ । घोराही उपमहानगरपालिकाको चौथो नगरसभा अधिबेशनले दुईवटा विधेयक पारित गरेको छ । शुक्रबार भएको चौथो नगरसभा अधिबेशनले घोराही उपमहानगरपालिकामा विपद् जोखिम...
धारपानी महायज्ञमा शुक्रबार थप १ करोड २६ लाख संकलन
दाङ, १७ फागुन । विश्वकै अग्लो त्रिशुल रहेको धारपानी मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले जारी महायज्ञको छैठौ दिन सवा एक करोड दान थप भएको छ । महायज्ञको...
लमहीमा कुकुर बन्ध्याकरण शिविर
देउखुरी, २७ फागुन । लमहीमा सडक तथा सामुदायिक कुकुरहरुको रेविज रोग नियन्त्रण एवं वन्ध्याकरण तीनदिने शिविर सञ्चालन गरिएको छ । लमही नगरपालिका पशु सेवा उप–शाखा कार्यालय...
भ्यानको ठक्करबाट तुलसीपुरमा चालकको मृत्यु
तुलसीपुर, ९ चैत । तुलसीपुर २ नन्द्रागाउँमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक दंगीशरण ६ थपगाउँ निवासी गोरख...
राप्ती गाउँपालिकाद्वारा योजनाको अनुगमन
तिर्थराज ज्ञवाली
मसुरिया (देउखुरी), २३ वैशाख । राप्ती गाउँपालिका वडा नं. १, ६ र ७ का चार योजनाहरुको अनुगमन गरिएको छ । वडा नं. १...
















