दूधरासमा शिवमन्दिर उद्घाटन
दुधरास, २० फागुन । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ को हसपुरा स्थापना गरिएको शिव मन्दिरको महाशिवरात्रीका अवसरमा सोमवार उद्घाटन गरिएको छ ।
२०६३ साल चैत्र...
बालविवाह न्युनीकरणको सचेतना दिँदै दाङ महिला जेसीज
घोराही, १८ फागुन । बालविवाह गर्नेलाई कानून बमोजिम कारबाही नहुँदासम्म यस्ता घटना न्यूनीकरण नहुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । दाङ महिला जेसिजले घोराही उपमहानगरपालिका १४...
गुडिरहेको ट्याक्टरबाट खसेर सहचालकको मृत्यु
तुलसीपुर, १८ फागुन । दाङको तुलसीपुर उपमहानगरपालिका १३ बराखुटीमा गुडिरहेको ट्याक्टरबाट खस्दा सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहागनरपालिका–८ बुटनिया निबासी करिब २५...
शिवरात्रीको अवसरमा पाण्डवेश्वर मन्दिरमा सांस्कृतिक कार्यक्रम हुने
दाङ, १८ फागुन । महाशिवरात्रीको अवसरमा पाण्डवेश्वर मन्दिर धारापानीमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । हिन्दुहरुको महान् पर्व शिवरात्रीको अवसरमा घोराही उपमहानगरपालिका वडा...
खाजाको रकमबाट असहाय बालबालिकालाई सहयोग
तुलसीपुर, १७ फागुन । तुलसीपुरमा रहेको एक निजी विद्यालयका अध्ययनरत विद्यार्थीहरुले आफ्नो खाजा खर्च जम्मा गरेर असहाय बालविकास केन्द्रमा सहयोग गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँ बर–पिपल...
धारपानी महायज्ञमा शुक्रबार थप १ करोड २६ लाख संकलन
दाङ, १७ फागुन । विश्वकै अग्लो त्रिशुल रहेको धारपानी मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले जारी महायज्ञको छैठौ दिन सवा एक करोड दान थप भएको छ । महायज्ञको...
किन भए स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति बर्खास्त ?
घोराही, १७ फागुन । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर राजकुमार रौनियार बर्खास्त भएका छन् । शुक्रबार बसेको प्रतिष्ठानको ४२औँ सिनेटले...
हमाललाई तरबार हान्ने ४५ मिनेटमै पक्राउ
घोराही, १७ फागुन । तुलसीपुरमा गणेश हमालमाथि तरबार प्रहार भएको पैतालीस मिनेटमै प्रहरीले अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ । प्रहरी नायब उपरीक्षक प्रेमकुमार शाहीको...
तुलसीपुरमा दिनदहाडै युवकमाथि तरबार प्रहार
तुलसीपुर, १७ फागुन । दाङको तुलसीपुरस्थित सल्यान रोडमा दिनदहाडै एक युवकमाथि तरबार प्रहार भएको छ । सल्यानरोडस्थित टेक्सी समितिको काउन्टरमा बसिरहेको अवस्थामा आएका अपरिचित युवाको...
तुलसीपुर नगरविकासका पूर्व अध्यक्ष गुप्ताको निधन
दाङ, १७ फागुन । तुलसीपुर नगरविकास समितिका पूर्व अध्यक्ष कृष्णगोपाल गुप्ताको निधन भएको छ ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता समेत रहेका गुप्ताको ५५...















