क्षेत्र नं. २ मा स्थानीय पूर्वाधार विकासका योजना छनौट

दाङ, १ मंसिर । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत दाङ निर्वाचन क्षेत्र नं. २ का योजनाहरु छनोट गरी बजेट विनियोजन गरिएको छ । प्रत्यक्ष निर्वाचित...

दाङमा मानवअधिकार वर्षपुस्तक समीक्षा

घोराही, १ मङ्सिर । दाङमा बितेको साढे १० महिनामा १ सय ५१ मानवअधिकार उल्लङ्घन तथा हनन‍्‍का घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र...

बालमैत्री अभियानमा अभिभावक र बालबालिका

घोराही, १ मङ्सिर । बालमैत्री घोषणाका लागि अघि बढेको घोराही उपमहानगरपालिका वडा नं. २ का अभिभावक र बालबालिकाले एउटै मञ्चमा उपस्थित भई छलफल गरेका...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही, १ मंसिर । सातौँ राष्ट्रिय कर दिवस २०७५ का अवसरमा दाङको घोराही सिमेन्ट उद्योग समयमै र सबैभन्दा धेरै कर तिर्ने उद्योगका रुपमा सम्मानित...

दङ्गीशरणमा समुदाय-प्रहरी पालिका समिति

दङ्गीशरण, ३० कार्तिक । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दङ्गीशरण गाउँपालिकामा समुदाय—प्रहरी पालिका समिति गठन गरिएको छ । समुदायमा प्रहरी र समुदायबीचको सहकार्य सकारात्मक...

प्रहरीमाथि खुकुरी प्रहार

तुलसीपुर, ३० कार्तिक । पश्चिम दाङमा प्रहरी जवानसहित ३ जनामाथि खुकुरी प्रहार भएको छ । इलाका प्रहरी कार्यालय खिलतपुरमा कार्यरत प्रहरी जवान चन्द्रप्रकाश वली, स्थानीयवासी...

सामुदायिक वनमा चोरी शिकारी, वडा नं. २ द्वारा अनुगमन

घोराही, ३० कार्तिक । घोराही उपमहानगरपालिका वडा नं. २ ले वडाका विभिन्न सामुदायिक वनमा अनुगमन गरेको छ । सामुदायिक वनमा काठ एवं वन्यजन्तुहरुको अवैध...

सामूहिक च्याउ खेतीमा दङाली महिलाहरु

दाङ, २८ कार्तिक । घोराही उपमहानगरपालिका वडा नम्वर ६ पक्वैका महिलाहरुले सामुहिक च्याउ खेती सुरु गरेका छन् । उनीहरुले एफ्वान साना किसान कृषक समूह...

देउसी खेलेर गाउँका सडकमा बत्ती

हापुरे , २८ कार्तिक । बबई गाउँपालिका वडा नं. ३ स्थित सचेतना युवा क्लबले देउसी भैलोबाट संकलित रकमले धनुवास गाउँको सडकमा बत्ती जडान गरेको...

विकास निर्माणलाई प्रभावकारी बनाइने

दाङ, २८ कार्तिक । जिल्ला अनुगमन समन्वय समितिले विकास निर्माण कामको प्रभावकारी रुपमा अनुगमन गर्ने भएको छ । अनुगमन समन्वय समितिको बुधबार बसेको बैठकले इआए...

ताजा समाचार