कामलाई सहज बनाउन जनप्रतिनिधि र कर्मचारीलाई तालिम

घोराही, १५ कार्तिक । घोराही उपमहानगरपालिका वडा नम्बर १० को कार्यालयले प्रवाह गर्ने सेवा र कार्य सम्पादनलाई प्रभावकारी बनाउन पदाधिकारीसहित कर्मचारीहरुलाई तालिमको दिएको छ...

घोराही ४ र ७ मा व्यक्तिगत घटना दर्ता अनलाइनबाट

घोराही, १५ कार्तिक । घोराही उपमहानगरपालिकाले प्रविधिसँग सेवाग्राहीलाई जोड्दै गएको छ । कम्प्युटर प्रणालीबाट कर सङ्कलन गरिरहेको उपमहानगरले व्यक्तिगत घटनाहरुलाई पनि अनलाइन पद्धतिमार्फत अघि...

१६ लाख बढीको रिचार्जकार्डसहित युवक पक्राउ

घोराही, १५ कार्तिक । जिल्ला प्रहरी कार्यालय दाङले १६ लाख बढीको रिचार्जकार्डसहित एक युवकलाई पक्राउ गरेको छ । घोराहीको एक वितरकबाट नेपाल टेलिकमको रिचार्जकाड...

कुलोको विषयमा विवाद हुँदा बृद्धको ज्यान गयो

तुलसीपुर, १३ कार्तिक । कुलोको विषयमा विवाद हुँदा तुलसीपुरमा ७३ वर्षीय एक बृद्धको ज्यान गएको छ । ज्यान जानेमा तुलसीपुर ६ गोलौराका ७३ बर्षिय...

लागुऔषधसहित तीनजना पक्राउ

दाङ, १२ कार्तिक । इलाका प्रहरी कार्यालय गढवा दाङले लागुऔषध खैरो हेरोइनसहित तीनजना व्यक्तिहरुलाई पक्राउ गरेको छ । गढवा गाउँपालिका वडा नं एक जुरेनीबाट बाँके बैजनाथ...

मापदण्डअनुसार संरचना बनाउन उपमहानगरको आग्रह, अटेरी गर्नेको भवनमा डोजर

घोराही, १२ कार्तिक । घोराही उपमहानगरपालिकाले मापदण्डलाई पालना गरेर मात्रै भौतिक संरचनाहरु बनाउन नगरबासीलाई आग्रह गरेको छ । कुनै पनि भौतिक संरचनाहरु बनाउन नियमहरु...

गुणस्तरीय स्वास्थ्य सेवाका लागि उपमहानगरको अनुगमन

घोराही, १२ कार्तिक । घोराही उपमहानगरपालिकाले आफ्नो मातहतमा रहेका स्वास्थ्य चौकीहरुको अनुगमन गरेको छ । केही दिन पहिले ढिकपुर र नारायणपुर स्वास्थ्य चौकीको अनुगमन...

चौरजहारीमा १७ महिनापछि उडान

रुकुम, ७ कात्तिक । रुकुम पश्चिमको चौरजहारी बिमानस्थल पुनः सञ्चालनमा आएको छ । १७ महिनादेखि उडान सेवा रोकिएको चौरजहारी विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले बुधबारबाट उडान...

भालुबाङमा बेवारिसे शव भेटियो

भालुबाङ, ७ कार्तिक । देउखुरीको भालुबाङमा बुधबार बिहान एक युवकको शव फेला परेको छ । पुरानो भालुबाङ बजारस्थित जय माँ दुर्गा भवानी फर्निचर पछाडि राप्ती नदीको...

स्वर्गद्वारीमा धर्मध्वजा परिवर्तन

दाङ, ७ कात्तिक । प्यूठानमा रहेको स्वर्गद्वारी आश्रममा रहेको मन्दिरमा हरेक वर्ष जस्तै यस वर्ष पनि धर्मध्वजा परिवर्तन गरिएको छ । हरेक वर्ष कोजागत पूर्णिमाका...

ताजा समाचार