आज तिहारको चौथो दिन, गाई, गोरु र गोवर्द्धन पूजा गरी मनाइँदै

दाङ, २२ कार्तिक । आज तिहारको चौथो दिन, गाई, गोवर्द्धन र गोरुको पूजाआजा गरी मनाइँदैछ । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक...

घोराही वडा न‌ं.–१७ को भवन उद्घाटन, अबदेखि कर पनि वडाबाटै

घोराही, २० कार्तिक । घोराही उपमहानगरपालिका वडा नम्बर १७ को नवनिर्मित भवनको उद्घाटन गरिएको छ । चौघेरास्थित मन्दिर गेट अगाडि हरिद्वारमा निर्माण गरिएको करिब...

घोराही उपमहानगरद्वारा तिहारको शुभकामना आदानप्रदान

घोराही, २० कार्तिक । घोराही उपमहानगरपालिकाले तिहार र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान गरेको छ । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा मंगलबार कार्यालयमै...

२ वटा वडा जोड्ने योजना

दाङ, २० कार्तिक । निर्वाचन क्षेत्र नं २ को स्थानीय पूर्वाधार विकास साझेदारी परामर्श समितिको बैठक मंगलवार सम्पन्न भएको छ । क्षेत्र नं २...

स्थानीय सरकारद्वारा जेष्ठ नागरिकको सम्मान

घोराही, २० कार्तिक । घोराही उपमहानगरपालिका वडा नम्बर ११ ले वडामा रहेका ४० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । वडा कार्यालयले खैरामा एक...

मानवअधिकार निगरानी समूहद्वारा कार्ययोजना तयार

घोराही, २० कार्तिक । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानवअधिकार निगरानी समूह सौंडियारले विभिन्न कार्ययोजना तयार गरेको छ । समूहका उपाध्यक्ष लौटन चौधरीको...

दंगीशरणमा स्वास्थ्य शाखाको समीक्षा

दिप्तीशिखा चौधरी तुलसीपुर, १६ कार्तिक । दंगीशरण गाउँपालिका अन्तर्गत स्वास्थ्य शाखाले वार्षिक समीक्षात्मक कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्य शाखाले आर्थिक बर्ष २०७४/०७५ मा गरिएका कार्यक्रमहरुको...

स्थानीय तहमा शिक्षकहरुको धर्ना

दाङ, १६ कार्तिक । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आह्वानमा दाङ लगायत देशभरका शिक्षकहरुले स्थानीय तहमा धर्ना दिएका छन् । सोही क्रममा दाङका दशवटै स्थानीय तहका...

डिभिजन प्रमुखहरुलाई वन महासंघको ध्यानाकर्षण

दाङ, १६ कार्तिक । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल दाङले दाङमा रहेका दुवै डिभिजन वन कार्यालयका प्रमुखहरुलाई जिल्लाको सवाल बारेमा ध्यानाकर्षण गराएको छ ।...

स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन निर्देशन

घोराही, १६ कार्तिक । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभएको छ । नगरको मातहतमा रहेका स्वास्थ्य केन्द्रहरुको बार्षिक...

ताजा समाचार