बालमैत्री वडा घोषणाका लागि कार्ययोजना

घोराही, १६ कार्तिक । घोराही उपमहानगरपालिकाका वडाहरुलाई बालमैत्री बनाउन १६ बुँदे कार्ययोजना तयार गरिएको छ । घोराही उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाले...

जनप्रतिनिधि तथा कर्मचारीका लागि तालिम

घोराही, १६ कार्तिक । घोराही उपमहानगरपालिका वडा नं. ११ ले व्यक्तिगत घटना दर्ता तथा एकीकृत सम्पत्ति कर कम्प्युटर प्रणालीबाट सङ्कलनमा सहजता ल्याउनका लागि जनप्रतिनिधि तथा...

निगरानी समुहद्वारा कार्ययोजना निर्माण

घोराही, १६ कार्तिक । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानवअधिकार निगरानी समूह लक्ष्मीपुरले वार्षिक कार्ययोजना निर्माण गरेको छ । घोराही उपमहानगरपालिका वडा...

बालमैत्री वडा बनाउन घोराही २ मा अन्तर्क्रिया

घोराही, १५ कार्तिक । घोराही उपमहानगरपालिकाको महिला बालबालिका तथा सामाजिक विकास शाखाले वडा नम्बर २ रामपुरमा बालसंरक्षण र बालविवाह न्यूनिकरणसम्बन्धी अन्तक्र्रिया कार्यक्रम गरेको छ...

घोराहीमा ५ सय टेम्पोहरुलाई मात्रै चल्न दिइने

घोराही, १५ कार्तिक । घोराही उपमहानगरपालिकाले उपमहानगरपालिकामा दर्ता भएका अटो टेम्पोहरुलाई मात्रै सञ्चालन गर्नदिने निर्णय गरेको छ । उपमहानगरपालिकाको टेम्पो तथा ई—रिक्सा व्यवस्थापन समितिको...

कामलाई सहज बनाउन जनप्रतिनिधि र कर्मचारीलाई तालिम

घोराही, १५ कार्तिक । घोराही उपमहानगरपालिका वडा नम्बर १० को कार्यालयले प्रवाह गर्ने सेवा र कार्य सम्पादनलाई प्रभावकारी बनाउन पदाधिकारीसहित कर्मचारीहरुलाई तालिमको दिएको छ...

घोराही ४ र ७ मा व्यक्तिगत घटना दर्ता अनलाइनबाट

घोराही, १५ कार्तिक । घोराही उपमहानगरपालिकाले प्रविधिसँग सेवाग्राहीलाई जोड्दै गएको छ । कम्प्युटर प्रणालीबाट कर सङ्कलन गरिरहेको उपमहानगरले व्यक्तिगत घटनाहरुलाई पनि अनलाइन पद्धतिमार्फत अघि...

१६ लाख बढीको रिचार्जकार्डसहित युवक पक्राउ

घोराही, १५ कार्तिक । जिल्ला प्रहरी कार्यालय दाङले १६ लाख बढीको रिचार्जकार्डसहित एक युवकलाई पक्राउ गरेको छ । घोराहीको एक वितरकबाट नेपाल टेलिकमको रिचार्जकाड...

कुलोको विषयमा विवाद हुँदा बृद्धको ज्यान गयो

तुलसीपुर, १३ कार्तिक । कुलोको विषयमा विवाद हुँदा तुलसीपुरमा ७३ वर्षीय एक बृद्धको ज्यान गएको छ । ज्यान जानेमा तुलसीपुर ६ गोलौराका ७३ बर्षिय...

लागुऔषधसहित तीनजना पक्राउ

दाङ, १२ कार्तिक । इलाका प्रहरी कार्यालय गढवा दाङले लागुऔषध खैरो हेरोइनसहित तीनजना व्यक्तिहरुलाई पक्राउ गरेको छ । गढवा गाउँपालिका वडा नं एक जुरेनीबाट बाँके बैजनाथ...

ताजा समाचार